गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त
बैङ्कक, २४ जेठ : इजरायली सरकारका एक प्रतिनिधिले थाइल्याण्डका अन्तिम बन्धक नाट्टापोङ पिन्टाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएको छ । इजरायली सेनाले शनिबार जारी गरेको वक्तव्यमा दक्षिण गाजाको राफा…
राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक
कास्की, २४ जेठ : पोखरा रङ्गशालामा सञ्चालन भएको ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिपमा ‘रिकर्व इन्डिभिजुअल’ तर्फ नेपाल पुलिसका तिलक पुनले पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । सोही विधामा महिलातर्फ नेपाल पुलिसकी…
मदन भण्डारी कप : पुरुषमा बस्नेत र महिलामा न्यौपाने प्रथम
कर्णाली, २४ जेठ : कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज सम्पन्न राष्ट्रियस्तरको खुला महिला÷पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’ मा रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपाने प्रथम…
अदालतबाट न्याय पाउने विश्वास छ : नेपाल
काठमाडौँ, २४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई समेत मुछेर दायर गरिएको मुद्दामा न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ । मधेश प्रदेश सम्पर्क…
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
नेकपा एमालेको विधानअनुसार आगामी महाधिवेशन २०८३ मंसिरमा हुनेछ । आसन्न महाधिवेशनको मुख्य आकर्षण र चासो भनेकै अध्यक्ष पद हो । किनभने केपी शर्मा ओली निरन्तरताको कसरतमा छन् भने पूर्व राष्ट्रपति…
आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
मोरङ, २४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक…
बकर ईदका अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना
काठमाडौँ, २४ जेठ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली…
पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
किमाथाङ्का (सङ्खुवासभा), २४ जेठः सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको…
वातावरण दिवसमा विद्यार्थीले बनाए प्लाष्टिकबाट नयाँ सामग्री
काठमाडौँ, २४ जेठः विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुले प्रयोग गरिसकेका प्लास्टिकका पुराना बोत्तल वा अन्य प्लाष्टिकका फोहर विद्यालयमा ल्याएर पुनः प्रयोग गर्न मिल्ने सामग्री बनाएका छन् । विश्व वातावरण दिवसका अवसरमा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






