धार्मिक पर्यटन प्रवर्द्धनमा मन्त्री पाण्डेको जोड

 असार ०१, २०८२

काठमाडौँ, १ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका कतिपय धार्मिकस्थल चीन र भारतका पनि आस्थाका केन्द्र भएकाले ती देशबाट अधिकाधिक धार्मिक पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवद्र्धन…

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

 असार ०१, २०८२

वासिङ्टन, १ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्‍यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने चेतावनी दिनुभएको छ । तेहरानका आणविक…

एक करोड बढीका अवैध सामान बरामद

 असार ०१, २०८२

रौतहट, १ असार : सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनामा रु एक करोड ८२ लाख ९५ हजार ६५० मूल्य बराबरको अवैध सामान बरामद गरेको…

आरोग्य पर्यटनः गन्तव्य नेपाल

 असार ०१, २०८२

एलपी भानु शर्मा साझा विचारः स्वस्थ जीवनको अवधारणा अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन,…

भारतमा हेलिकप्टर दुर्घटनामा बालकसहित सात जनाको मृत्यु

 असार ०१, २०८२

देहरादून (भारत), १ असार : भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने क्रममा हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । बिहीबार पश्चिमी भारतीय सहर अहमदाबादको आवासीय…

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

 असार ०१, २०८२

चन्द्रपुर (रौतहट), १ असार : चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागेर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल…

मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण

 असार ०१, २०८२

फुङ्लिङ (ताप्लेजुङ), १ असार : मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला-४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो । गाउँपालिकाका…

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

 असार ०१, २०८२

सिमकोट (हुम्ला), १ असार : सिमकोट गाउँपालिकालाई काठमाडौँस्थित भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकालाई शनिबार एम्बुलेन्स सहयोग प्राप्त भएको अध्यक्ष विजय भण्डारीले बताउनुभयो…

सुनको मूल्य निरन्तर बढ्दो

 असार ०१, २०८२

काठमाडौँ, १ असार : गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छभने चाँदीको…

व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

 असार ०१, २०८२

भोजपुर, १ असार : भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् । यस क्षेत्र…