विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक छ

 असार ०४, २०८२

पाटन (ललितपुर), ४ असार : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको युवा वैज्ञानिक…

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

 असार ०४, २०८२

चितवन, ४ असार : नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले कारबाही गरेको छ । कार्यालयले आज यहाँ सुरक्षाकर्मी लगायतका सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी…

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

 असार ०४, २०८२

डुम्रे (तनहुँ), ४ असार : जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु गरिएको छ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरणका लागि असल…

राष्ट्रपतिद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

 असार ०४, २०८२

काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई…

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

 असार ०४, २०८२

काठमाडौँ, ४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र…

पाली महावाणिज्य दूतावासबाट अन्तरक्रिया

 असार ०४, २०८२

काठमाडौँ, ४ असार : नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल–चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया गरेको छ । लोमान्थाङमा भएको अन्तरक्रियामा लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट र…

बाढीबाट जोगाउन तटबन्ध निर्माण

 असार ०४, २०८२

कञ्चनपुर, ४ असार : स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई जोगाउन भरपर्दो तटबन्ध निर्माण गरिएको छ । नदीको चार ठाउँमा गरी दुई सय ३५ मिटर तारजाली…

गायक श्रेष्ठलाई सङ्गीततर्फ ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने

 असार ०४, २०८२

काठमाडौँ, ४ असार : पाँच दशक भन्दा अघिदेखि गीतसङ्गीतको क्षेत्रमा सक्रिय रहनुभएका वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ । विसं…

पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

 असार ०४, २०८२

अहमदाबाद (भारत), ४ असार : भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण सोमबारदेखि कम्तीमा १८ जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन् । अधिक भारी मनसुनी वर्षाका लागि तयारी…

चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा

 असार ०४, २०८२

खोटाङ, ४ असार : खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत सम्पन्न भएको पाइएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सडक, पुल, सिँचाइ योजना, विद्यालय भवन, सभाहल,…