दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

 असार ०५, २०८२

दैलेख, ५ असार : नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन…

इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

 असार ०५, २०८२

हङकङ, ५ असार : विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले बस र विमानहरू व्यवस्थित गरिरहेका छन् र केही अवस्थामा…

पर्यावरण संरक्षणमा उत्कृष्ट कोपिला भ्याली विद्यालय

 असार ०५, २०८२

कर्णाली, ५ असार : सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार,२०२५’ को शीर्ष १० मा छनोट भएको छ । सो स्कुलले ‘टी फोर एजुकेसन’लाई उद्धृत गर्दै विश्वको दश…

पुरुष क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

 असार ०५, २०८२

काठमाडौं, ५ असार : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । स्कटल्याण्डको ग्लासगोमा आज हुने खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ ।…

रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो स्थापना दिवस मनाउने भएको छ । ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसद्मा’ भन्ने…

लागुऔषध दुरूपयोग तथा ओसापसारविरुद्ध सचेतना कार्यक्रम

 असार ०५, २०८२

सिमकोट (हुम्ला), ५ असार : हुम्लामा लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस सप्ताहव्यापी मनाइने भएको छ । बुधबार सरोकार भएका पक्षहरूको बैठकले दिवसलाई एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउने…

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

 असार ०५, २०८२

याङगुन, ५ असार : म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाउनुभएको छ । हिरासतमा उहाँले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहनुभएको छ…

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

 असार ०५, २०८२

काठमाडौं, ५ असार : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७…

पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

 असार ०५, २०८२

गण्डकी, ५ असार : ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक र बाटो । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ । एउटै…

स्याङ्जाका अस्पतालमा सर्पदंशको उपचार सुरु

 असार ०५, २०८२

वालिङ (स्याङ्जा), ५ असार : स्याङ्जाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सर्पदंशको उपचार हुने भएपछि बिरामीलाई सहज भएको छ । जिल्लास्थित अस्पतालमा सर्पदंश सेवा सुरु गरेसँगै सर्पले डसेमा उपचारका लागि…