‘मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्का घटना बढिरहेका छन्’

 असार ०६, २०८२

राष्ट्रिय समाचार समिति (रासस)मोरङ, ६ असारः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माणका संरचना बनाउने क्रममा मानवीय त्रुटि हुँदा मनसुनजन्य विपद्का घटना बढिरहेका बताउनुभएको छ । आन्तरिक मामिला तथा…

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

 असार ०६, २०८२

काठमाडौँ, ६ असार : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले चाँडै विनियमावली बनाएर पीडितलाई न्याय दिने बताउनुभएको छ । आयोगले आयोजना गरेको सङ्क्रमणकालीन न्यायमा पीडित र सरोकारवालासँगको…

एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा

 असार ०६, २०८२

काठमाडौँ, ६ असार : उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । यही असार १५ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि…

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

 असार ०६, २०८२

डोटी, ६ असार : डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित…

देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री

 असार ०६, २०८२

ललितपुर, ६ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताउनुभएको छ । आज भौतिक पूर्वाधार तथा यातायात…

राजनीतिक सङ्कट कम गर्ने प्रयासमा थाई प्रधानमन्त्रीको सेनाका कमान्डरसँग भेट

 असार ०६, २०८२

बैङ्कक, ६ असार : थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार एक सेना कमान्डरसँग मेलमिलापको वार्ता गर्नुभएको छ । उहाँले आफ्नो सरकारलाई अपदस्थ गर्ने धम्की दिने सङ्कटलाई कम गर्न सङ्घर्ष गर्दा लिक…

विनियोजन विधेयक सर्वसम्मतिले पारित

 असार ०६, २०८२

विराटनगर, ६ असार : कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ‘आर्थिक वर्ष २०८२-८३ का लागि कोशी प्रदेश सञ्चित कोषबाट…

नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री

 असार ०६, २०८२

काठमाडौं, ६ असार : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने…

इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने

 असार ०६, २०८२

तेहरान, ६ असार : युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार आफ्ना इरानी समकक्षीसँग आणविक वार्ता गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान–इजरायल युद्धमा अमेरिकी संलग्नताको सम्भावनालाई विचार गरिरहनुभएको छ ।…

पत्रकारितालाई मर्यादित बनाउनुपर्ने

 असार ०६, २०८२

सुदूरपश्चिम, ६ असार : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकारितालाई मर्यादित पेसा भएको अनुभूति गराउन जरुरी भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले महिला पत्रकारका लागि कञ्चनपुरमा…