कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’
दमौली (तनहुँ), ८ असार : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरभित्र हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको…
इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान
जेनेभा, ८ असार : इरानका आणविक केन्द्रहरूमा अमेरिकी सेनाले गरेको सैन्य आक्रमण ’मूर्खता र लापरबाहीपूर्ण’ भएको नोबेल शान्ति पुरस्कार विजेता आणविक हतियार उन्मूलन अन्तर्राष्ट्रिय अभियानका प्रमुखले आइतबार बताउनुभएको छ ।…
खैरो हिरोइनसहित दुई जना पक्राउ
भद्रपुर (झापा), ८ असार : झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने…
बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण
म्याग्दी, ८ असार : जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको छ । खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक…
गाजाबाट थप तीन बन्धकको शव इजरायली सेनाको नियन्त्रणमा
जेरुसेलम, ८ असार : इजरायली सेनाले गाजामा हमास लडाकू समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि तीन जना बन्धकको शव फेला पारेको आइतबार जनाएको छ। “गाजा पट्टीबाट एउटा विशेष अपरेशनमा…
नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो
काठमाडौँ, ८ असार : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय…
भरतपुर महानगरको बजेट रु पाँच अर्ब १९ करोड बढी
चितवन, ८ असार : भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख…
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
मन्थली (रामेछाप), ८ असारः जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन…
सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणासँगै गुलेली प्रतिबन्ध
गण्डकी, ८ असार : लाटोकोसेरोको संरक्षणका लागि स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित राङ्भाङ भैँसेगौँडा क्षेत्रको रोलबराह र सिम्रिक लेक सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र तथा गुलेली प्रतिबन्ध क्षेत्र घोषणा गरिएको…
टोकियोेमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा
टोकियो, ८ असार : टोकियो महानगरीय सभा (मेट्रोपोलिटन एसेम्बली)का लागि आइतबारदेखि मतदान सुरु भएको छ, जुन सर्वेक्षणलाई केन्द्र सरकारप्रति जनभावनाको प्रमुख ब्यारोमिटररूपमा हेरिएको छ । प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्र्याटिक…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






