विदेशबाट फर्केका युवाले सिकेको सीप प्रयोग गर्नेगरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति

 असार १०, २०८२

काठमाडौँ, १० असार : राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ । राष्ट्रिय उत्कृष्ट…

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

 असार १०, २०८२

सिरहा, १० असार : धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ । गत चैतदेखि कमला नदीमा जलप्रवाह…

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

 असार १०, २०८२

काठमाडौँ, १० असार : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक,…

विपद्मा सतर्कता अपनाउन मुख्यमन्त्री शाहको निर्देशन

 असार १०, २०८२

सुदूरपश्चिम, १० असार : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुनजन्य विपद्का लागि उच्च सतर्कता अपनाएर काम गर्न सुरक्षा निकाय र मातहतका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

 असार १०, २०८२

काठमाडौँ, १० असार : आगामी भदौ १२ गतेदेखि प्रदर्शनका लागि तय भएको चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । सरोज पौडेलको निर्देशनमा निर्माण भएको…

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

 असार १०, २०८२

नेपालगञ्ज, १० असार : नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रमुख प्रशान्त विष्टले आज उपमहानगरपालिकाको १७औँ नगर परिषद्मा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई पर्यटकीय…

विराटनगर महानगरले ल्यायो रु चार अर्बको बजेट

 असार १०, २०८२

मोरङ, १० असार : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु चार अर्ब ४० लाखको बजेट सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित नगरसभाको १६औँ अधिवेशनमा उपप्रमुख शिल्पा…

आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ

 असार १०, २०८२

काठमाडौँ, १० असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सञ्चार तथा…

नेप्से परिसूचक सामान्य गिरावट

 असार १०, २०८२

काठमाडौँ, १० असार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव २२ अङ्कले घटेर दुई हजार छ सय दशमलव ५३ को…

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

 असार १०, २०८२

टोकियो, १० असार : इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको बताएपछि मङ्गलबार तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । इजराइल र यसको कट्टर शत्रु…