पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

 असार २१, २०८२

ढोरपाटन (बागलुङ), २१ असार : बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका…

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

 असार २१, २०८२

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, २१ असार : बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा दुवै देशका नीति निर्माताहरू, कूटनीतिज्ञहरू, व्यावसायिक नेताहरू र प्रविधि उद्यमीहरूने नेपालमा सूचना प्रविधिको…

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

 असार २१, २०८२

काठमाडौँ, २१ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

 असार २१, २०८२

दमौली (तनहुँ), २१ असार : तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम…

भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

 असार २१, २०८२

वीरगञ्ज (पर्सा), २१ असार : चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको…

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

 असार २१, २०८२

काठमाडौँ, २१ असार : सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न…

गण्डकी प्रदेशस्तरीय महिला क्रिकेट : कास्की र स्याङ्जा फाइनलमा

 असार २०, २०८२

कास्की, २० असार : पोखरामा जारी गण्डकी प्रदेश दोस्रो संस्करणको महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा प्रवेश गरेका छन् । प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा आज…

‘जलविद्युत्को सेयरमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रयासरत छ’

 असार २०, २०८२

काठमाडौँ, २० असार : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनाको सेयरमार्फत गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबारदेखि…

किसानलाई फलफूलका बिरुवा वितरण

 असार २०, २०८२

कञ्चनपुर, २० असार : किसानलाई फलफुल खेतीतर्फ आकर्षित गर्न यहाँस्थित कृष्णपुर नगरपालिकाले एक हजार आठ सय ४४ फलफूलका बिरुवा अनुदानमा वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक…

मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने

 असार २०, २०८२

काठमाडौँ, २० असार : जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनामा मधेस प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने अद्यावधिक आकलन सार्वजनिक…