‘एसियाली मुलुकमा अरुको तुलनामा ‘राम्रो’ कर दर हुनसक्छ’

 असार २६, २०८२

क्वालालम्पुर, २६ असार : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको व्यापार युद्धमा केन्द्रित आसियान वार्तामा भाग लिँदै एशियाली मुलुकहरूले बाँकी विश्वको तुलनामा ‘राम्रो’ कर दर प्राप्त गर्न सक्ने बताउनु भएको छ…

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

 असार २६, २०८२

काठमाडौँ, २६ असार : सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका–१० नयाँ…

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

 असार २६, २०८२

काठमाडौँ, २६ असार : त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि रु २८ अर्ब १२ करोड ५७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री…

नेपाल फिफा वरीयतामा एक स्थान खस्कियो

 असार २६, २०८२

काठमाडौँ, २६ असार : नेपाल फिफा विश्व वरीयतामा एक स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान झर्दै एक सय ७६औँ स्थानमा…

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

 असार २६, २०८२

ढाका, २६ असार : बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता विरुद्धको अपराधमा दोष स्वीकार गर्नुभएको र पूर्व प्रधानमन्त्री शेख हसिनालाई औपचारिकरूपमा अभियोग लगाइएको बिहीबार पुनः सुरु…

पाकिस्तान : भारी वर्षाका कारण ११ जनाको मृत्यु

 असार २६, २०८२

लाहोर (पाकिस्तान), २६ असार : पाकिस्तानको लाहोर, पञ्जाब प्रान्तका वरपरका जिल्लाहरू र बलुचिस्तानका केही भागमा भारी मनसुनी वर्षाले कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको डनले बुधबार रिपोर्ट…

गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

 असार २६, २०८२

गाजा सिटी, २६ असार : गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिकासहित २३ जनाको मृत्यु भएको बताएको छ । गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको…

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

 असार २६, २०८२

मुस्ताङ, २६ असार : उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास…

ब्रिक्स शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

 असार २६, २०८२

नयाँदिल्ली, २६ असार : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाई २ देखि ९ सम्मको आफ्नो पाँच राष्ट्रको भ्रमण समाप्त गर्दै बिहीबार बिहान नयाँदिल्ली फर्कनुभएको छ । कूटनीतिक भ्रमणले घाना, ट्रिनिडाड एन्ड टोबागो,…

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

 असार २६, २०८२

सियोल, २६ असार : दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा उहाँको संक्षिप्त मार्सल ल लगाउने कार्यसँग सम्बन्धित अभियोगमा नयाँ गिरफ्तारीलाई अनुमोदन गरेको छ । उहाँले प्रमाण…