राष्ट्रियसभा सदस्य न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

 असार ३१, २०८२

काठमाडौँ, ३१ असार : राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त…

‘आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैन’

 असार ३१, २०८२

बारा, ३१ असार : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था नआउने बताउनुभएको छ । बारा सदरमुकाम…

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई

 असार ३१, २०८२

काठमाडौँ, ३१ असारः नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आज पोखरेलले पद…

नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

 असार ३१, २०८२

काठमाडौँ, ३१ असारः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव २६ प्रतिशतको वृद्धि…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

 असार ३१, २०८२

काठमाडौँ, ३१ असारः ‘भिजिट भिसा’ र मन्त्रीको घूस काण्डको अडियो टेप प्रकरणबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु…

विचारः सरकारका गतिशील एक वर्ष

 असार ३१, २०८२

हरिविनोद अधिकारी काठमाडौँ, ३१ असार (रासस): नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेको एक वर्ष पूरा भएको छ । २०८१ असार ३० गते एमालेका अध्यक्ष…

ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन सभापति देउवाको आग्रह

 असार ३१, २०८२

काठमाडौँ, ३१ असारः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्ताले नेपालमा ढुक्कका साथ लगानी गर्न सक्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल…

विदेशमा चीनको पहिलो मन्दिर, लुम्बिनीको चोङ्ह्वा

 असार ३१, २०८२

चीनले आफ्नो इतिहासमा बाह्य मुलुकमा एउटा मन्दिर बनाएको छ, त्यो हो नेापलको लुम्बिनीमा निर्मित बौद्ध मन्दिर । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम, युनेस्को, तत्कालीन शाही सरकार र बौद्ध धर्मावलम्बीहरूको विश्व फेलोशिपद्वारा स्थापित लुम्बिनी विकास…

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

 असार ३१, २०८२

काठमाडौँ, ३१ असारः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१…

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

 असार ३१, २०८२

काठमाडौँ, ३१ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम…