कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित
काठमाडौँ, १० साउन : कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा प्रसिद्ध कथाकार प्राज्ञ माया ठकुरीले उक्त कृतिको लोकार्पण गर्दै विभिन्न विषयवस्तुलाई सूक्ष्म…
कानुनको अभावमा विद्युतीय फोहर व्यवस्थापनमा समस्या
नारायण न्यौपाने/रासस काठमाडौँ, १० साउन : विद्युत् र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहर व्यवस्थापनमा कानुनी व्यवस्थाको खाँचो औँल्याइएको छ । विद्युतीय सामग्री उत्पादक कम्पनी र आयातकर्तालाई नै…
मधेश प्रदेशको खेतमा फाटेको धाँजा (फोटो)
महोत्तरी, साउन १० गते । देशको अन्न भण्डारको रूपमा परिचित मधेश प्रदेशले यस वर्ष सुक्खा र खडेरीको सामना गरिरहेको छ । मधेश प्रदेशमा यस वर्ष मनसुन अनुकुल नहुँदा धान रोपाइँ प्रभावित…
नीति र विचारका आधारमा मात्रै कम्युनिष्ट एकता हुनुपर्छः अध्यक्ष दाहाल
काठमाडौँ, १० साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मशताब्दी…
राजनीतिमै सक्रिय भइ मुलुक र नागरिकको सेवामा समर्पित हुनेछु : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, ९ साउन : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मातृपार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) रही मुलुक र नागरिकको सेवामा समर्पित हुने बताउनुभएको छ । आज यहाँ पत्रकार भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले आफूले…
मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन झेङ्झाउमा सुरु
हेनान (चीन), ९ साउनः साङ्घाई सहयोग सङ्गठन (साङ्घाई कोअपरेसन अर्गनाइजेसन–एससीओ) का सदस्य राष्ट्रका प्रमुखहरूको २५औँ बैठकको पूर्वसन्ध्यामा चीनको हेनान प्रान्तको झेङ्झाउ सहरमा मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन सुरु भएको छ…
प्रधानमन्त्रीद्वारा तराई–मधेसको सुक्खा क्षेत्रको अवलोकन
महोत्तरी, ९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ । यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा…
सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु
सिरहा, ९ साउन : यहाँको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ । २५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना…
संरक्षणको पर्खाइमा ऐतिहासिक ‘ठूलढुङ्गा’
मध्यनेपाल (लमजुङ), ९ साउन : यहाँको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर नजिक मादी नदी किनारमा एउटा ठूलो ढुङ्गा छ । जुन पौराणिक कथा बोकेको ऐतिहासिक ढुङ्गा हो…
राष्ट्रिय युवा सांसद : एक सय ६५ युवा सांसदले लिए शपथ
काठमाडौँ, ९ साउन : देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा बिहीबार देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व…






