रुसी हमलामा किएभमा ६ जनाको मृत्यु

 साउन १६, २०८२

किएभ, १५ साउन : किएभमा बिहीबार भएको रूसी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मस्कोले भने देशको पूर्वमा युक्रेनी सेनाको प्रमुख गढ रहेको सहर कब्जा गरेको…

प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

 साउन १६, २०८२

काठमाडौँ, १५ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गर्नुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा उहाँले ‘फिफा’को सहयोगमा…

सरकारले बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदान स्वीकार गर्ने

 साउन १६, २०८२

काठमाडौँ, १५ साउन : सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को…

निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने

 साउन १६, २०८२

काठमाडौँ, १५ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार…

‘मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पु-याउँछ’

 साउन १६, २०८२

पाटन (ललितपुर), १५ साउन : मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पु-याउने बताउनुभएको छ । सोह्रौँ मानव अधिकार राष्ट्रिय महाभेलाको प्रतिवेदन…

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव बेइजिङमा

 साउन १६, २०८२

बेइजिङ, १५ साउन : जुलाई ३० तारिख चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउन बैदेशिक मित्रताका लागि चिनियाँ जनसंघ र चीनस्थित नेपाली राजदूतावासले संयुक्त रूपमा बेइजिङमा एक स्वागत…

साउन १५ः खीर खाएर मनाइँदै

 साउन १६, २०८२

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 साउन १६, २०८२

काठमाडौँ, १५ साउनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५८ पैसा र…

‘पर्यटक बढेपछि गोठमै आम्दानी’

 साउन १६, २०८२

गलकोट (बागलुङ), १५ साउनः बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि…

यस्तो छ आजको मौसम पूर्वानुमान

 साउन १६, २०८२

काठमाडौँ, १५ साउन : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ…