पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक
गण्डकी, २० साउन : दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको प्रयास अन्तर्गत पोखरा महानगरपालिकाले आज एक कार्यक्रमबीच आफ्नो प्रथम नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । पाँच वर्षे समयावधिको…
आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ
दोधारा चाँदनी (कञ्चनपुर), २० साउन : घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमान्सहित सासू र ससुरालाई पक्राउ गरेको छ । मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी…
प्रादेशिक कार्यालयद्वारा २२ करोड ८८ लाखको किताब बिक्री
जनकपुरधाम, २० साउन : जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्ष हालसम्ममा २२ करोड ८८ लाख ६६ हजार मूल्य बराबरको करिब १७ लाख ७० हजार थान पुस्तक बिक्री…
म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प
काठमाडौँ, २० साउन : म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर ३ मीनेट जाँदा म्याग्दीको…
कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
घोराही (दाङ), २० साउन : दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै रु १० लाख बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१÷८२ का लागि रु एक करोड…
महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह
खलङ्गा (दार्चुला), २० साउन : भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ…
कागतीले उचित बजार नपाउँदा मारमा किसान
झापा, २० साउन : धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहनुभएका गौरादह नगरपालिका–४ का नवीन आचार्य बजारको समस्याले चिन्तित हुनुहुन्छ । आचार्यले १४ कट्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काउनु भएको…
इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने
जेरुसेलम, २० साउन : इजराइलले मानवीय सहायतामा गाजाको निर्भरता कम गर्न निजी क्षेत्रसँगको व्यापार आंशिक रूपमा पुनः खोल्ने भएको प्यालेस्टिनी क्षेत्रहरूका लागि रक्षा मन्त्रालयको नागरिक मामिला एजेन्सी (कोगाट) ले मङ्गलबार…
बबई नदीमा जलसतहले खतराको तह पार गर्यो
काठमाडौँ, २० साउन : बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जलसतह ७.१ मिटर पुगेको छ । विभागका अनुसार…
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
मध्यविन्दु (नवलपरासी), २० साउन : सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडकखण्ड सञ्चालनमा आउन नसकेको हो ।…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






