कक्षा १२ को नतिजा सार्वजनिक, ६१ दशमलब १७ प्रतिशत उत्तीर्ण
काठमाडौँ, १९ साउन : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । आज साँझ प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी…
माओवादी केन्द्रले भदौ तेस्रो सातादेखि जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने
काठमाडौँ, १९ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ बैठकले आगामी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई पुनः सञ्चालनमा ल्याउने भएको…
भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह
खलङ्गा, १९ साउन : भारतले नेपालको दार्चुलासँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजना…
प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानमा स्वागत
तुर्कमेनिस्तान, १९ साउन : प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान आइपुग्नु भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय…
पाकिस्तानमा बाढीका कारण १४० बालबालिकासहित दुई सय ९९ जनाको मृत्यु
इस्लामाबाद, १९ साउन : पाकिस्तानमा भारी वर्षा र बाढीका कारण १४० बालबालिकासहित कम्तीमा २९९ जनाको मृत्यु हुनुका साथै सात सयभन्दा बढी घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले जनाएको छ ।…
स्थायी समितिले गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको छ : प्रचण्ड
काठमाडौँ १९ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकले पार्टीभित्रका सबै किसिमका गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको बताउनुभएको छ…
नेपालबाट आएको स्वयंभू स्तुप बेइजिङको श्वेतचैत्यमा सुरक्षित
साझाखबर, बेइजिङ । सन् २०२५ नेपाल - चीन औपचारिक द्विपक्षीय सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव हो । बेइजिङस्थित श्वेतचैत्य परिसरमा एक हप्ताभरि सांस्कृतिक प्रदर्शन, प्रदर्शनी र आदानप्रदानको आयोजना गरियो जसबाट साझा सांस्कृतिक सम्पदाहरूलाई अझ समृद्ध…
नेपाल-चीन दौत्य सम्बन्धको ७०औं वर्षगाँठ, राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा जोड
साझाखबर, काठमाडाैं । विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस् अन क्लाउडले काठमाडौंमा…
असफलतामा सफलता देख्ने उद्यमी आदित्य झाको व्यावसायिक यात्रा
काठमाडौँ, १९ साउन : तराईको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिका आदित्य झा, अन्तरराष्ट्रिय जगत्मा ख्याति कमाएका एक उद्यमी, परोपकारी, समाजसेवी हुनुहुन्छ । उहाँ हुनुहुन्छ नेपाली मुलका क्यानडेली व्यवसायी । ‘अर्डर…
बजेट कार्यान्वयनबारे स्वास्थ्य मन्त्रालयसँग छलफल
काठमाडौँ, १९ साउनः चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२






