दार्चुला नजिक भूकम्पको धक्का

 कार्तिक २२, २०८२

काठमाडौँ २१ कात्तिक : नेपालको सुदूरपश्चिम क्षेत्र दार्चुला नजिक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र (एनईएमआरसी–भूगर्भ विभाग)ले बिहीबार राति १० बजेर ४० मिनेटमा दार्चुला जिल्लाको तवाघाट आसपास…

मदन भण्डारी राजमार्ग विस्तार : रुरु बजार क्षेत्रका घरटहरा हटाउन अपिल

 कार्तिक २२, २०८२

 रेसुङ्गा (गुल्मी) २१ कात्तिक : रुरुक्षेत्र गाउँपालिका गुल्मीले बजार क्षेत्रमा पर्ने घर टहरा तथा संरचना हटाउन सार्वजनिक सूचना मार्फत अपिल गरेको छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासले डेढ…

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

 कार्तिक २२, २०८२

 काठमाडौँ २१ कात्तिक : सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ ।  नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली…

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

 कार्तिक २२, २०८२

काठमाडौँ, २१ कात्तिक : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो…

निर्वाचन आयोगले भन्यो : एकीकृत सुरक्षा देऊ

 कार्तिक २२, २०८२

 काठमाडौँ २१ कात्तिक : निर्वाचन आयोगले नेपाली सेनासहित चार वटै सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गर्न सुझाव दिएको छ । निर्वाचनको वातावरण बनाउन सुरक्षा पहिलो सर्त रहेको बताउँदै राजनीतिक दलहरूले…

देशका अधिकांश भागमा आज मौसम सफा रहने

 कार्तिक २२, २०८२

काठमाडौँ, २१ कात्तिक : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 कार्तिक २२, २०८२

काठमाडौँ, २१ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२…

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

 कार्तिक २२, २०८२

काठमाडौँ, २१ कात्तिक : काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य…

भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

 कार्तिक २२, २०८२

भोजपुर, २१ कात्तिक : देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि…

नासामा ३४ वर्षपछि महिला नेतृत्व

 कार्तिक २२, २०८२

काठमाडौँ, २१ कात्तिक : नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष…