मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन हस्तान्तरणको तयारी
बागमती, ५ भदौ : मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन नेपाल आयल निगमलाई हस्तान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । पाइप लाइन विस्तारको सम्पूर्ण काम सकिएर अहिले सोही पाइप लाइनबाट मोतिहारीदेखि अमलेखगञ्जसम्म…
भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार
चितवन, ५ भदौं : यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरुले यो सेवा लिएका हुन्…
बैतडीमा शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाइँदै
बैतडी, ५ भदौ : जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम स्थानीय तहबाट भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय पालिकामा दर्ता शिविर सञ्चालन गरेर विवरण सङ्कलन गरिरहेको हो ।…
शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन
कञ्चनपुर, ५ भदौ : शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ । युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना…
जनताका पक्षमा काम गर्न सरकार क्रियाशील : मन्त्री पौडेल
सुदूरपश्चिम, ५ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार जनताका पक्षमा काम गर्न क्रियाशील रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले…
दार्चुलामा जिप दुर्घटना : ११ जना घाइते, चारको अवस्था गम्भीर
खलङ्गा (दार्चुला), ५ भदौ : दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान…
आलेखः अटिजमलाई हेर्ने नजर कहिले होला परिवर्तन ?
विराटनगर, ५ भदौ : केहीे वर्षअघिको कुरा हो, मीरा चुडालको फोनमा घण्टी बज्यो । त्यो फोनको घण्टी आफन्तको छोराको जन्म दिनको भोजको निम्ताको लागि थियो । निम्ता सबै परिवारलाई नै…
म्यान्माको जुन्ताद्वारा नयाँ चुनावी विवरण सार्वजनिक
म्यान्माको सत्तामा रहेको सेनाले बिहीबार लामो समयदेखि प्रतीक्षित डिसेम्बरको निर्वाचनबारे विवरण सार्वजनिक गरेको छ । सेनाले पहिलो चरणको मतदानमा करिब एक तिहाइ जनसङ्ख्या समेटिने बताएको छ । सैन्य नेतृत्वले यसै…
नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु
काठमाडौँ, ५ भदौ : नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न क्षेत्रगत रूपमा प्रतिनिधित्व हुने गरी दुई सय…
फुसको छानो हटाउने कार्यक्रम : रकम रोकिँदा लेखर्कका विपन्न परिवार समस्यामा
भोजपुर, ५ भदौ : फुसको छानो हटाउने कार्यक्रमको दोस्रो किस्ता वापतको रकम नपाउँदा यहाँस्थित टेम्केमैयुङ–९ लेखर्काका स्थानीयवासी समस्या परेका छन् । सम्झौता पश्चात् पहिलो किस्ताको रकम पाएका स्थानीयले अझैसम्म दोस्रो…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२






