बैतडीमा शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाइँदै

 भदौ ०५, २०८२

बैतडी, ५ भदौ : जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम स्थानीय तहबाट भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय पालिकामा दर्ता शिविर सञ्चालन गरेर विवरण सङ्कलन गरिरहेको हो ।…

शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन

 भदौ ०५, २०८२

कञ्चनपुर, ५ भदौ : शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ । युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना…

जनताका पक्षमा काम गर्न सरकार क्रियाशील : मन्त्री पौडेल

 भदौ ०५, २०८२

सुदूरपश्चिम, ५ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार जनताका पक्षमा काम गर्न क्रियाशील रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले…

दार्चुलामा जिप दुर्घटना : ११ जना घाइते, चारको अवस्था गम्भीर

 भदौ ०५, २०८२

खलङ्गा (दार्चुला), ५ भदौ : दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान…

आलेखः अटिजमलाई हेर्ने नजर कहिले होला परिवर्तन ?

 भदौ ०५, २०८२

विराटनगर, ५ भदौ : केहीे वर्षअघिको कुरा हो, मीरा चुडालको फोनमा घण्टी बज्यो । त्यो फोनको घण्टी आफन्तको छोराको जन्म दिनको भोजको निम्ताको लागि थियो । निम्ता सबै परिवारलाई नै…

म्यान्माको जुन्ताद्वारा नयाँ चुनावी विवरण सार्वजनिक

 भदौ ०५, २०८२

म्यान्माको सत्तामा रहेको सेनाले बिहीबार लामो समयदेखि प्रतीक्षित डिसेम्बरको निर्वाचनबारे विवरण सार्वजनिक गरेको छ । सेनाले पहिलो चरणको मतदानमा करिब एक तिहाइ जनसङ्ख्या समेटिने बताएको छ । सैन्य नेतृत्वले यसै…

नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु

 भदौ ०५, २०८२

काठमाडौँ, ५ भदौ : नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न क्षेत्रगत रूपमा प्रतिनिधित्व हुने गरी दुई सय…

फुसको छानो हटाउने कार्यक्रम : रकम रोकिँदा लेखर्कका विपन्न परिवार समस्यामा

 भदौ ०५, २०८२

भोजपुर, ५ भदौ : फुसको छानो हटाउने कार्यक्रमको दोस्रो किस्ता वापतको रकम नपाउँदा यहाँस्थित टेम्केमैयुङ–९ लेखर्काका स्थानीयवासी समस्या परेका छन् । सम्झौता पश्चात् पहिलो किस्ताको रकम पाएका स्थानीयले अझैसम्म दोस्रो…

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

 भदौ ०५, २०८२

काठमाडौँ, ५ भदौ : स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९४…

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न

 भदौ ०५, २०८२

तनहुँ, ५ भदौ : बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर सडक कालोपत्र गरिएको छ । दुवै सडक गण्डकी प्रदेशका गौरवका आयोजना हुन् । देवघाट–भतेरी खण्डमा भने निर्माण…