‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
थियानजिन (चीन), १४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट…
शान्तिप्रतिको चीनको उत्कट अभिलाषाको अभिव्यक्ति
छन सङ चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ, “इतिहास भनेको एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ । त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा भएका घटनाको कारण र…
‘एमालेलाई निर्णायक शक्ति बनाउनेगरी विधान संशोधन हुन्छ’
काठमाडौँ, १४ भदौ : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई निर्णायक शक्ति बनाउनेगरी विधान संशोधनको तयारी भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा शनिबार यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले सो…
‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई
काठमाडौँ, १४ भदौ : ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गर्नु भएको छ । आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि…
मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य : अर्थमन्त्री
लुम्बिनी, १४ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताउनुभएको छ । एमाले रुपन्देहीको आयोजनामा…
साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
काठमाडौँ, १४ भदौ : कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ । शनिबार भएको अन्तिम अभ्यास खेलमा…
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
थियानजिन (चीन), १४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा…
बोली–व्यवहार नरम बनाउनुस् : महानगर प्रमुख साह
काठमाडौँ, १४ भदौ : काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । तेत्तीसौँ महानगर प्रहरी दिवसका अवसरमा आज यहाँ…
साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव
प्रगति ढकाल काठमाडौँ, १४ भदौ : गत असार २४ बिहान ३ः०० बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गर्नुभयो । त्यो दिन विसं २०७२ वैशाख…
इमादार नेता र अनुशासित नागरिकको पहलबाट देश विकास : सञ्चारमन्त्री
काठमाडौँ, १३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इमानदार नेता र अनुशासित नागरिकको पहलबाट नै देश विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल शैक्षिक परामर्श…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
डिसेम्बर २७ तारिखको विदेशी मुद्राको विनिमय दर
पुष १२, २०८२






