नेड द स्नेलको रूप, धैर्य र प्रेमको असाधारण कथा
नेड पूर्ण रूपमा राम्रो घुँगी हो । यदि ऊसँग डेटिङ प्रोफाइल हुन्थ्यो भने, यसले लेख्ने थियोः राम्रो श्रोता, स्थिर घर, ब्रोकाउली मनपर्छ, प्रेम खोज्छ । तर नेडले आफ्नो स्थानीय विकल्पहरू…
वडामै ‘राष्ट्रिय परिचय पत्र’को सेवा
काभ्रेपलाञ्चोक, १९ भदौ : सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि तेमाल गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा भदौ दोस्रो साता वडास्तरिय ‘घरदैलो सेवा’ अभियान सञ्चालन ग¥यो । पनौती…
पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण
म्याग्दी, १९ भदौ : पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदानलगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ । ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको…
भेन्टिलेटरको अभावमा सर्पदंशको बिरामीको मृत्यु
सिरहा, १९ भदौ : सिरहास्थित प्रादेशिक अस्पतालमा ‘भेन्टिलेटर’को सुविधा नहुँदा सर्पदंशका एक बिरामीको मृत्यु भएको छ । अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अन्यत्र ‘रेफर’ गरिएको जनाउँदै पीडितपक्ष चिन्तित बनेका छन्…
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्
काठमाडौँ, १९ भदौ : नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिन्ह् लगाउनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो । सो…
चाडपर्वलाई लक्षित गरी मुग्लिन-मलेखु सडक मर्मत गरिँदै
चितवन, १९ भदौ : नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडक स्तरोन्नतिसँगै चार्डपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले…
वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान
काठमाडौँ, १९ भदौ : विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि ईन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज…
नेपाल आमाको मूर्ति निर्माणमा बजेट अभाव
भीमदत्तनगर(कञ्चनपुर), १९ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित भम्केनी धाममा निर्माण भइरहेको नेपाल आमाको मूर्ति निर्माणका लागि बजेट अभाव भएको छ । नेपालका साविकका ७५ वटै जिल्ला चिनाउने गरि ७५…
आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै
काठमाडौँ, १९ भदौ : ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा…
ओपन माइकमा सी र पुटिनबीच अमरत्वबारे छलफल
चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता बेइजिङको विशाल सैन्य परेड अघि कुराकानी गर्दा जीवन बढाउने अङ्ग प्रत्यारोपण र अमरत्वसम्बन्धी सम्भावनाबारे छलफल गर्नुभएको छ । ऐतिहासिक…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा
पुष १२, २०८२






