आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ’ दुष्चक्रको जालो’ नाराका साथ आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदैछ । यस अवसरमा आज शुभकामना सन्देश…

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

 भदौ २०, २०८२

कञ्चनपुर, २० भदौ : शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ । तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन्…

खेलकुद व्यवस्थापन स्नातक कार्यक्रमबारे छलफल

 भदौ २०, २०८२

गण्डकी, २० भदौ : मुलुकमा पहिलोपटक खेलकुद व्यवस्थापनमा स्नातक कार्यक्रम ( बिएसएम) सञ्चालन गरेको गण्डकी विश्वविद्यालयका पदाधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबीच कार्यक्रमको प्रभावकारिताबारे छलफल भएको छ । बिहीबार…

सेवाशुश्रूषा पेसा मात्र नभएर मानवीय सेवा पनि होः परराष्ट्रमन्त्री

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सेवाशुश्रूषा घर, समुदाय तथा राष्ट्रको एक पेसा मात्र नभएर मानवीय सेवा पनि हो भन्नुभएको छ । बिहीबार यहाँ आयोजित एक कार्यक्रममा…

एमाले विधान महाधिवेशन आजदेखि

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा आजदेखि प्रारम्भ हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।…

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

 भदौ २०, २०८२

गलकोट (बागलुङ), २० भदौ : दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ । जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका…

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

 भदौ २०, २०८२

दमौली (तनहुँ), २० भदौ : भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गरेको…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

आज देशभर साधारणतया बदली हुने

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी…

आज अन्तरराष्ट्रिय परोपकार दिवस

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : आज अन्तरराष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गर्नुभएकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ मनाइँदै छ । सन्…