धुलिखेल कारागारको आगलागी नियन्त्रणमा

 भदौ २५, २०८२

काभ्रेपलाञ्चोक २५ भदौ : धुलिखेलस्थित जिल्ला कारगारमा लगाइएको आगो दुई घण्टापछि नियन्त्रणमा लिइएको छ । कारागारकै कैदीबन्दीले मध्याह्न १२ः०० बजे लगाएको आगो २ः०० बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको…

पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा गाजामा ५२ प्यालेस्टिनीको मृत्यु

 भदौ २५, २०८२

गाजा, २५ भदौ : गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा ५२ जना प्यालेस्टिनी मारिएको गाजाका चिकित्सा स्रोतहरूले बताएका छन् । मृतकमध्ये नौ जना गाजाको…

जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न बारको आग्रह

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न सम्बद्ध सुरक्षा निकायको ध्यानाकर्षण गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज एक विज्ञप्ति…

कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सरसफाइमा उत्रिए ‘जेनजी’

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी…

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राखौ : नेपाली सेना

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आ–आफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास व्यक्त गरेको छ । नेपाली सेनाको…

लुटपाट, आगजनी र उछृङ्खल गतिविधिमा संलग्न २७ पक्राउ, ३३ लाख बरामद

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : पछिल्लो विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् । मङ्गलबार राति १० बजेदेखि…

अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : जेन–जी पुस्ताले देशव्यापी रुपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको छ । दुई दिनअघिको काठमाडौँ केन्द्रित प्रदर्शन देशव्यापी फैलिएर सबैजसो…

आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवं सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ । सेनाले आज वक्तव्य जारी गर्दै त्यस्ता…

महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल एक्समार्फत…

राष्ट्रपति ट्रम्पद्वारा मोदीको ‘भारत–अमेरिका घनिष्ठ मित्र’ सन्देश ट्रुथ सोसलमा पुनः पोस्ट

 भदौ २५, २०८२

वासिङ्टन, २५ भदौ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाबीचको ‘प्राकृतिक साझेदारी’ लाई जोड दिनुभएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार (स्थानीय समय) आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोसलमा मोदीको…