सिंहदरबारमा रङरोगन सुरु (फोटो फिचर)
काठमाडौँ, असोज २ गते । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आगजनी भएका सिंहदरबारभित्रका भवनमा रङ लगाउने काम सुरु भएको छ । बिहीबार अर्थ र ऊर्जा मन्त्रालयमा रङ लगाउन सुरु…
बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने
ढाका, असोज २ गते । बङ्गलादेश निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका परिवारका सदस्यलाई आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय चुनावमा मतदान गर्न नपाउने घोषणा गरेको छ । “आगामी संसदीय चुनावले…
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता
काठमाडौं, असोज २ गते । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले…
दुर्घटनामा दुई जनाको मृत्यु, २२ जना घाइते
इनरुवा (सुनसरी), असोज २ गते । यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्व पश्चिम…
शंका नगरी सकारात्मक सोचका साथ निर्वाचनको तयारीमा जुट्न गृहमन्त्रीको आग्रह
काठमाडौं, असोज २ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी नै २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेकाले अर्जुनदृष्टिका साथ अगाडि बढेको बताउनु भएको छ । …
राष्ट्रपति पौडेलसमक्ष महिला आयोगकाे प्रतिवेदन पेश
काठमाडौं, असोज २ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको…
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
काठमाडौँ, असोज २ गते । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पूरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन्…
टी–२० एसिया कप : युएईलाई हराउँदै पाकिस्तान सुपर चारमा
काठमाडौँ, असोज २ गते । पाकिस्तान एसिसी टी–२० एसिया कपको सुपर चारमा प्रवेश गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली युएईलाई ४१ रनले हरायो…
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबिच फोनवार्ता
काठमाडौँ, असोज २ गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको…
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुरानै स्वरूपमा निर्माण गरिने
काठमाडौँअसोज २ गते । जेनजी समूहको नाममा भएको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट ध्वस्त नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को बुधबार तीन जना मन्त्रीले…






