सङ्कलन गरेको गोहीका अण्डाबाट बच्चा कोरलियो

 असार ०५, २०८२

चितवन ५ असारः चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट बच्चा कोरलिएका छन् । सङ्कलन गरिएका २३२ अण्डामध्येबाट २०२ वटा बच्चा कोरलिएका हुन् ।…

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

 असार ०५, २०८२

म्याग्दी, ५ असार : बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस वायरिङ’सम्बन्धी सिकाइएको छ । बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौँ, हामी गर्छौं कार्यक्रममार्फत सरस्वती माविको ८,…

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र…

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस

 असार ०५, २०८२

काठमाडौँ, ५ असारः आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यौन हिंसा पीडितका लागि न्याय र पीडकका लागि जवाफदेहिताको माग गर्दै हरेक…

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल…

चीनमा काङ्ग्रेस नेताहरू चिनियाँ कम्युनिष्ट पार्टीसँग आपसी सम्बन्धबारे परामर्श गर्दै

 असार ०५, २०८२

साझाखबर, बेइजिङ । पार्टी नेता बलबहादुर केसीको नेतृत्वमा चीनको भ्रमणमा रहेको नेपाली काङ्ग्रेसको प्रतिनिधि मण्डलले चीनमा प्रतिनिधिसँग भेटवार्ता गरेको छ । जुन १७ तारिख चोङशान नगर पार्टी समितिको स्थायी समितिका सदस्य तथा संयुक्त…

आजका लागि विदेशी मुद्राको विनिमय दर

 असार ०५, २०८२

काठमाडौँ, ५ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८…

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

 असार ०५, २०८२

काठमाडौँ, ५ असारः परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत…

चैते धान थन्क्याउने चटारोमा किसान

 असार ०५, २०८२

डुम्रे (तनहुँ), ५ असारः जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा…

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

 असार ०५, २०८२

दाङ, ५ असारः दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ । बर्खामा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न…