नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह

 बैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपालस्थित चिनियाँ तथा बङ्गलादेश दूतावासका प्रतिनिधि तथा नेपाल अन्तरराष्ट्रिय व्यापार…

पिएम कप भलिबल अर्को महिनामा हुने

 बैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : नेपाल भलिबल सङ्घको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुने भएको छ । प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म…

गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने

 बैशाख २६, २०८२

जेरुसेलम, २६ वैशाख : अमेरिकी नेतृत्वमा प्रस्तावित गाजाका लागि मानवीय सहायता योजनाअन्तर्गत इजरायल खाद्यान्न वितरणमा प्रत्यक्ष संलग्न नहुने तर आवश्यक सैन्य सुरक्षा प्रदान गर्ने अमेरिकी राजदूत माइक हक्काबीले जानकारी दिनुभएको…

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

 बैशाख २६, २०८२

कास्की,२६ वैशाख : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जित्नुभएको छ ।…

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री

 बैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको अन्तिम तयारीमा सरकार रहेको जानकारी दिनुभएको छ । मन्त्री डा राणाको अध्यक्षतामा आज…

मनाइयो कानुन दिवस, छिटो–छरितो न्याय प्रदान गर्न जोड

 बैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधान न्यायालय ऐन, २००८ ले स्वतन्त्र न्यायपालिकाको स्थापनाका अवसरमा आज ७३औँ कानुन दिवस मनाइएको छ । सर्वोच्च अदालतद्वारा…

नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा

 बैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२÷८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रतिनिधिसभामा जारी छ । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज…

डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

 बैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग…

पाकिस्तानमा अध्ययनरत विद्यार्थीको सुरक्षामा सरकार सचेत छ : परराष्ट्र मन्त्रालय

 बैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार सचेत रहेको जनाएको छ ।  मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली…

अमेरिकाका लिओ चौधौँ २६७ औँ पोप निर्वाचित

 बैशाख २६, २०८२

भ्याटिकन सिटी, २६ वैशाख : रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बन्नुभएको छ । उहाँलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उहाँ पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी…