क्षति आकलनको मानक प्रारुप तयार गर्न समिति गठन
काठमाडौँ, ५ असोज : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको सार्वजनिक तथा निजी भौतिक संरचनामा पुगेको क्षतिको आकलन तथा लेखाजोखा…
विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा सिलवाल नियुक्त, शाक्यको सरुवा
काठमाडौँ, ५ असोज : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक इञ्जिनियर मनोज सिल्वाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को…
मतदाता नामावली ऐन संशोधन प्रस्ताव गृह मन्त्रालय पठाइयो
काठमाडौँ, ५ असोज : निर्वाचन आयोगले मतदाता नामावली ऐन संशोधन प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति…
जेनजी प्रदर्शन छानबिनका लागि बन्यो उच्चस्तरीय जाँचबुझ आयोग
काठमाडौँ, ५ असोज : सरकारले जेनजी प्रदर्शनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व…
केन्द्रीय समिति भङ्ग गरी महाधिवशेन आयोजक समिति बनाउने माओवादी ‘हेडक्वार्टर’को प्रस्ताव
काठमाडौँ, ५ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति विघटन गरी महाधिवशेन आयोजक समिति बनाउने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । पार्टी मुख्यालय…
स्तरीयताको कसौंडी
प्रकाशचन्द्र खतिवडा छापिनु पर्नेकतिपय कविताहरु नछापि दिएरकविताको वीभत्स हत्यामासंलग्न भएका छनकेही सम्पादक र प्रकाशकहरु । सम्पादक महोदयम फिराद पत्र लेख्दैछुतिम्रा विरुद्धतिमीले उचित प्रष्टिकरण दिनु पर्नेछ ।फिराद पत्र दरपिट गरिएको अदालतमामेरो…
मन्त्री घिसिङ र भारतीय राजदूतबिच भेटवार्ता
काठमाडौँ, ५ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत…
खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ : प्रधानमन्त्री
काठमाडौँ, ५ असोज : प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आज…
आर्थिक समृद्धिका लागि सहयोग गर्न आग्रह
काठमाडौँ, ५ असोज : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भेट गरेर सङ्घका…
तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
काठमाडौँ, ५ असोज : चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






