ब्लग
माटाका भाँडा बनाउने सीप अब प्रदर्शनीमा
महोत्तरी, चैत ७ : दिनहुँ सयौँ दर्शकको बाक्लो आउजाउ रहेको चौथो बर्दिवास महोत्सवमा महोत्तरीको गौशाला–१ का रवीन्द्र पण्डित कुमालले चक्र फनफनी घुमाएर काँचो माटोका विभिन्न भाँडा बनाएको हेर्न न्यून दर्शक…
‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’
कीर्तिपुर, चैत २ : बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, “प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो ।” दर्शकहरूले…
देउडाबाट चम्किएका ‘अछामी बड्डो’
महेन्द्रनगर,फागुन २९ : उहाँ देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपर्नुभएको छ । पछिल्ला केही वर्षमा भने निकै चर्चामा हुनुहुन्छ । देउडा गीत मार्फत सबैको मनमा बस्न सफल हुनुभएको छ,…
कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी
गलकोट,फागुन २३ : बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा । विसं २०४० मा बागलुङको…
बसाइँसँगै स¥यो होली
दोधारा चाँदनी, फागुन २२ : असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ । कैलाली कञ्चनपुरका रानाथारु समुदायको होली पर्व भिन्न छ भने…
वसन्तपुरको होली : प्रेमिल अनि रङ्गीन
काठमाडौँ, फागुन २२ : हातहातमा रङ्गका पोका बोकेका एक प्रेमिल जोडी काठमाडौँको न्युरोडमा ‘वसन्तपुर’ गन्तव्य सोझ्याउँदै थिए । उपत्यकाको होली खेल्ने केन्द्रविन्दु हो वसन्तपुर क्षेत्र । उपत्यकामा बस्ने होलीप्रेमीहरु एक…
डम्फू र मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै
महोत्तरी,फागुन २१ : ‘होरी’ (फागु) पर्व आउन दुई दिन मात्रै छ । तर विगतका वर्षहरुमा देखिने फागुको रोमाञ्चकता तथा उत्साहपूर्ण पर्खाइ भने अहिले हराउँदै गएको छ । मिथिलामा फागुको स्वागतमा…
माइतीघर मण्डलामा मनाइयो फगुवा उत्सव
काठमाडौँ, फागुन २० : विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो । उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा…
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
झापा, फागुन १७ : नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भूमिगत राजनीतिक जीवनको तीन दशकअघिका घटना सुनाउँदा झापाको मेचीनगर–११ की लता प्रसाईंको आँखामा आँसु थामिएनन् । प्रसाईं त्यस्तो ‘भूमिगत आमा’ हुनुहुन्थ्यो,…
समय अगाडि फूल्यो लालीगुराँस
गलेश्वर, फागुन १७ : चैत–वैशाखमा फुल्नुपर्ने लालीगुराँस म्याग्दीको जङ्गलमा माघ महिनादेखि फुलेर फागुन आइपुग्दा राताम्मे भएको छ ।लालीगुराँस समयभन्दा अगाडि नै फुले पनि हिउँद घर्कीसक्दासम्म अझै हिमपात भएको छैन ।…
लोकप्रिय
नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण
असार १३, २०८२
भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
असार ११, २०८२
पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी
असार ११, २०८२
भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा
असार ११, २०८२
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
असार ११, २०८२