प्रवास
एनआरएनए बेल्जियममा महिलाको बर्चश्व
बेल्जियम, २ साउन : लुभेनमा सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको नवौं राष्ट्रिय अधिवेशनले सिता सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष बाहेक सबै कार्यसमिति निर्विरोध चयन भएको…
अमेरिकामा मनाइयो भानुजयन्ती
वासिङ्टन डिसी, १ साउन : अमेरिकामा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको भानु जयन्तीमा सहभागी वक्ताहरूले…
अमेरिकाको मन्दिरलाई ६ लाख डलरको प्रतिबद्धता
टेक्सस (अमेरिका), ३१ असार : टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले ६ लाख डलरको प्रतिबद्धता गरेका छन् । शनिबार साँझ…
भारतमा पहिरो परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन
काठमाडौँ, २६ असार : विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतमा पहिरोमा परी तीन नेपाली नागरिकको निधन भएको छ । हिमाञ्चल प्रदेशमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली नागरिकसमेत…
डा सन्दुक रुइतलाई लण्डनमा सम्मान
लण्डन, २५ असार : वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । नेप्लिज डक्टर्स एसोसिएसन यूकेले आयोजना गरेको कार्यक्रममा डा.रुइतले एउटा व्यक्तिको आँखाको उपचार हुँदा उसको…
प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए अध्यक्ष आचार्यको भेट
काठमाडौं, २२ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्रीसँगको भेटमा नागरिकता ऐनको निर्देशिका र कार्यविधि छिटो निर्माण गरेर गैरआवासीय नेपाली…
‘नेपाली चिकित्सकका कारण आफ्नो ज्यान बच्यो’
लण्डन, २० असार : संयुक्त अधिराज्य(बेलायत)को संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्ड्से होयलले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउनुहुँदै नेपाली चिकित्सकका कारण आफ्नो ज्यान बचेको बताउनुभयो ।…
नेपालमा लगानी भित्र्याउन उद्योगी व्यवसायी लगानीको आग्रह
काठमाडौँ, १९ असार : लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तक्र्रिया गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तक्र्रिया गरेको हो…
सुमनलाई अमेरिकामा स्वर्ण पदक
काठमाडौँ, १७ असार : नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सुमनले सिनियर पुरुष एकल कातामा स्वर्ण पदक जितेका हुन्…
अष्ट्रेलियाको तीन वटा प्रतियोगितामा निर्णायकको भूमिकामा अशोक खड्का
काठमाडौं, १५ असार : नेपालका अशोक खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ । वल्र्ड तेक्वान्दोको आयोजना र अष्ट्रेलिया तेक्वान्दोको संयोजनमा वल्र्ड र्याङकिङ जि…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






