प्रवास
प्रधानमन्त्रीद्वारा रोममा अवस्थित स्टुडियो ओलम्पीको अवलोकन
काठमाडौं, ११ साउन : इटालीको रोम भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज रोममा रहेको स्टुडियो ओलम्पिको अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले भ्रमण टोलीको नेतृत्व गर्दै सो स्टुडियोको अवलोकन…
युरोपका नेपालीको समस्या समाधानमा लाग्छु : प्रधानमन्त्री
काठमाडौं, ८ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र…
‘सांस्कृतिक सेतु’ बन्दै कोलकोतामा नेपाली भाषी
कोलकाता (भारत), ८ साउन : भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने ‘मेटलफिनिसर’ व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दसक बितिसकेको छ । उहाँले भन्नुभयो, “सानैदेखि यता…
‘प्रतिभा नक्षत्र’को लागि आवेदन खुला
काठमाडौं, ५ साउन : बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम 'प्रतिभा नक्षत्र २०२३'को लागि आवेदन खुला गरिएको छ । बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि आफ्नो क्षमता प्रर्दशन…
एनआरएनए बेल्जियममा महिलाको बर्चश्व
बेल्जियम, २ साउन : लुभेनमा सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको नवौं राष्ट्रिय अधिवेशनले सिता सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष बाहेक सबै कार्यसमिति निर्विरोध चयन भएको…
अमेरिकामा मनाइयो भानुजयन्ती
वासिङ्टन डिसी, १ साउन : अमेरिकामा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको भानु जयन्तीमा सहभागी वक्ताहरूले…
अमेरिकाको मन्दिरलाई ६ लाख डलरको प्रतिबद्धता
टेक्सस (अमेरिका), ३१ असार : टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले ६ लाख डलरको प्रतिबद्धता गरेका छन् । शनिबार साँझ…
भारतमा पहिरो परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन
काठमाडौँ, २६ असार : विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतमा पहिरोमा परी तीन नेपाली नागरिकको निधन भएको छ । हिमाञ्चल प्रदेशमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली नागरिकसमेत…
डा सन्दुक रुइतलाई लण्डनमा सम्मान
लण्डन, २५ असार : वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । नेप्लिज डक्टर्स एसोसिएसन यूकेले आयोजना गरेको कार्यक्रममा डा.रुइतले एउटा व्यक्तिको आँखाको उपचार हुँदा उसको…
प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए अध्यक्ष आचार्यको भेट
काठमाडौं, २२ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्रीसँगको भेटमा नागरिकता ऐनको निर्देशिका र कार्यविधि छिटो निर्माण गरेर गैरआवासीय नेपाली…
लोकप्रिय
दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड
साउन २०, २०८२
सप्तकोशी नदीमा पानीको वहाव उच्च
साउन २०, २०८२
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
साउन २१, २०८२