प्रवास

साउदीमा ६७४ नेपाली कोरोना संक्रमित

 बैशाख ३०, २०७७

काठमाडौँ, वैशाख ३१ : नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६,…

प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानूनी जटिलता बेहोर्न पर्दैन : परराष्ट्रमन्त्री

 बैशाख ३०, २०७७

काठमाडौँ, वैशाख ३० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता बेहोर्न नपर्ने बताउनुभएको छ । सङ्घीय…

विदेशबाट आउन चाहने नेपालीको संख्या ५ लाख ८८ हजार पुग्यो

 बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : कोरोना भाइरस (कोभिड( १९)को प्रभावका कारण विभिन्‍न मुलुकमा रहेका ५ लाख ८८ हजार ७ सय नेपाली स्वदेश फर्किन चाहेका छन् । भारतसहित श्रम गन्तव्य मुलुकहरूबाट हवाइ…

अमेरिकन आइडलको टप ७ मा पुगे दिवेश

 बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप सेभेनमा पुग्न सफल हुनुभएको छ । विश्वकै निकै चर्चित रियालिटी सोका रूपमा रहेकाे साे कार्यक्रममा श्राेताकाे भोटबाट उहाँ टप…

कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन

 बैशाख २८, २०७७

लण्डन, वैशाख २८ : कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका…

भारतमा २८ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

 बैशाख २७, २०७७

नयाँदिल्ली, वैशाख २७ : दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । संक्रमित नेपालीहरुमध्ये २३ जना…

भारतको हरिद्वारमा अलपत्र परेका नेपालीलाई सहयोग जुट्दै

 बैशाख २५, २०७७

लमजुङ, वैशाख २५ : भारतको उत्तरखण्ड हरिद्धारमा अलपत्र परेका लमजुङका युवालाई लमजुङका स्थानीय तहले सहयोग गर्ने भएको छ । उत्तरखण्डस्थित हरिद्धार जिल्लाको सिवालीकनगर पवनपुत्र कोलानीमा अलपत्र परेका नगरपालिकाभित्रका युवालाई आर्थिक…

साइप्रसमा नेपालीले नै गरे अर्का नेपालीको हत्या

 बैशाख २५, २०७७

साइप्रस, वैशाख २५ : साइप्रस राजधानी निकोसिया नजिकै एक नेपालीको हत्या भएको छ। एउटै अपार्टमेन्टमा बस्ने साथीहरुबीच विवाद हुँदा चितवनका विवेक आमगाईंले ज्यान गुमाएको साइप्रसस्थित नेपाली महावाणिज्य दूतावासले पुष्टि गरेको…

कोरोनापीडित देशमा एनआरएनएबाट आर्थिक सहयोग

 बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ पीडित देशमा आर्थिक सहयोग गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना भाइरसबाट बढी प्रभावित देशमध्येका थप पाँच…

अलपत्र परेकालाई स्वदेश ल्याउन प्राथमिकता साथ गृहकार्य गर्नुस् : समिति

 बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतका विभिन्न ठाउँ तथा सीमा क्षेत्रमा रहेकालाई स्वदेश फर्काउन प्राथमिकता साथ गृहकार्य गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतीय…