प्रवास

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

 पुष २१, २०८२

राष्टिय समाचार समिति (रासस) बेलायत, २१ पुस : बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी…

नेपाल-चीन सम्बन्धको ७०औं वार्षिकोत्सव: प्रतिबिम्ब र सम्भावना

 पुष ०९, २०८२

नेपाली दूतावासले चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीज (सीआईआईएस)सँगको सहकार्यमा मंगलबार बेइजिङमा "नेपाल-चीन सम्बन्धको ७० औं वार्षिकोत्सव: प्रतिबिम्ब र सम्भावना" विषयक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमको उद्देश्य राजनीतिक, ऐतिहासिक, आर्थिक र…

चीनको छोङछिङमा नेपाल पेभेलियन (मण्डप)

 मंसिर ३०, २०८२

साझाखबर अनलाइन डिसेम्बर १२ तारिख "हिमालय पार: सभ्यताका खजानाहरूको भेला" चीन र नेपाल बीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव र नेपाल राष्ट्रिय मण्डपको उद्घाटन र हस्ताक्षर समारोह - छोङछिङ नगरपालिकाको युचोङ जिल्लामा…

नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली

 मंसिर २४, २०८२

साझाखबर, बेइजिङ चीनका लागि नेपाली राजदूतावासले विश्व ध्यान दिवस डिसेम्बर २१ लक्षित आध्यात्मिक पर्यटन सम्बन्धी योग तथा ध्यानमूलक कार्यक्रमको आयोजना गरेको छ । ९ तारिख मङ्गलबार बेइजिङस्थित नेपाली दूतावासको प्राङ्गणमा नेपालबाट आएका योगी रमेश…

कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’ सुरु

 मंसिर ०४, २०८२

काठमाडौँ, ३ मङ्सिर : नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस सुधार अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसमा आस्थावान ४० वर्ष मुनिका युवाले पार्टीभित्र युवाको सम्मानजनक सहभागिता प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग…

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

 मंसिर ०३, २०८२

काठमाडौँ, २ मङ्सिर : ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ…

शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक: अर्थमन्त्री खनाल

 मंसिर ०१, २०८२

काठमाडौँ, ३० कात्तिक : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताउनुभएको छ । नेपाल चेम्बर…

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

 मंसिर ०१, २०८२

काठमाडौँ, ३० कात्तिक : लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१-८२ मा गत वर्षको तुलनामा…

सुदूरपश्चिममा वन उपभोक्ता समूहको आन्दोलन स्थगित, समस्या समाधानका लागि १३ सदस्यीय कार्यदल गठन

 कार्तिक ३०, २०८२

कञ्चनपुर, २९ कात्तिक : सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरूले घोषणा गरेको प्रदेशव्यापी आन्दोलन स्थगित गरेका छन् । वन उपभोक्ता समूह सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिले उद्योग, पर्यटन, वन तथा…

सञ्चारमन्त्री खरेल भन्नुहुन्छ : ‘निर्वाचनको वातावरण बनिसकेको छ’

 कार्तिक ३०, २०८२

काठमाडौँ, २९ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताउनुभएको छ । दक्षिण कोरिया भ्रमणमा रहनुभएका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार…