पर्यटन

आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई

 जेठ १७, २०८०

काठमाडौँ, १७ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पु¥याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा…

अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव सुरू

 जेठ १७, २०८०

गण्डकी, १७ जेठ : अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा तेस्रो संस्करणको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव कास्कीको घान्द्रुकमा आजदेखि सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन…

पोखरामा ‘साहसिक पर्यटन’ सम्बन्धी तस्बिर प्रदर्शनी सुरु

 जेठ १६, २०८०

गण्डकी, १६ जेठ : पर्यटकीय सहर पोखरामा नेपालको साहसिक पर्यटनसम्बन्धी तस्बिर प्रदर्शनी आजदेखि सुरु भएको छ । यहाँ आयोजित प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल…

‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’

 जेठ १६, २०८०

बझाङ, १६ जेठ : साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ । छब्बीस वर्षीया उहाँले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन…

पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने

 जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ : नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०र८१ को…

सगरमाथा दिवसको अवसरमा पदयात्रा

 जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ : १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पदयात्रा गरिएको छ । पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी तहका विभिन्न सङ्घ संस्थाको आयोजनामा आज राजधानीको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेलदेखि नेपाल…

पर्यटन पुनरुत्थानका लागि पर्यटन दशक कार्यान्वयन

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा सन् २०२३–२०३२ को कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै…

नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालको पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रशासक एवं विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलद्वारा लिखित…

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र

 जेठ १४, २०८०

बझाङ, १४ वैशाख : अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम…

पर्यटकको पर्खाइमा गाईखर्क ताल

 जेठ १२, २०८०

गलेश्वर, १२ जेठ : दाङ खोलाको सिरान र थाप्ले पहाडको काखमा जङ्गलको बीचमा रहेको म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानको गाईखर्क ताल पर्यटकको पर्खाइमा रहेको छ । हाडिस खोलाको छेवैमा रहेको…