पर्यटन
ठमेलमा विदेशी पर्यटकले पनि मनाए होली
काठमाडौँ, ११ चैत : सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ होली पर्व मनाएका छन् । वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले…
महाकालीमा व्यावसायिक जलयात्रा
काठमाडौँ, १० चैत : महाकाली नदीमा व्यावसायिकरुपमा जलयात्रा (र्याफ्टिङ) सुरु गरिएको छ । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा विश्व पानी दिवसका अवसरमा शुक्रबारदेखि र्याफ्टिङ सञ्चालन गरिएको हो । भीमदत्त…
पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा
काठमाडौँ, १० चैत : हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा…
पर्यटन राजधानी नजिकैको ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवर्द्धनमा भिटोफ
गण्डकी, १० चैत : यही चैत ४ गते पर्यटन राजधानी घोषणा भएको पोखरासँगै आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवर्द्धन र विकासलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले सक्रियता देखाएको छ…
खुम्बुको पर्यटन जोगाउने भरियाहरू
सल्लेरी (सोलुखुम्बु), ७ चैत : टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरूको शरीर पसिनाले निथ्रुक्क…
अन्नपूर्णमा आरोही आउन थाले
म्याग्दी, ६ चैत : म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् । बसन्त याममा आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली…
पोखरा पर्यटकीय राजधानी घोषणा : हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनको जग
गण्डकी, ४ चैत : सन् १९५० मा गरिएको विश्वकै पहिलो अन्नपूर्ण हिमाल आरोहण होस् वा सन् १९६० देखि हुन थालेको हिप्पी पर्यटकको आगमन यिनै जगमा फस्टाएको हो पोखराको पर्यटन ।…
पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री
गण्डकी, ४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताउनुभएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज…
पोखरा पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै
पोखरा, ३ चैत : लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पोखरा महानगरपालिकाले आइतबार औपचारिक कार्यक्रमका बीच…
पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने
कास्की, २ चैत : पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






