पर्यटन

एक वर्षमा अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक

 पुष १९, २०८०

लमजुङ, १८ पुस : अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार…

फस्टाउँदै पर्यटन व्यवसाय : मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

 पुष १८, २०८०

गोरखा, १८ पुस : प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् । एक वर्षको अवधिमा यस वर्ष नौ हजार…

सौराहामा बढे चिनियाँ र भारतीय पर्यटक

 पुष १८, २०८०

भरतपुर (चितवन), १८ पुस : प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित…

९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

 पुष १७, २०८०

म्याग्दी, १७ पुस : पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ…

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

 पुष १७, २०८०

गण्डकी, १७ पुस : पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का…

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे

 पुष १७, २०८०

फुङ्लिङ, १७ पुस : कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले…

भेडेटारमा भारतीय पर्यटकको घुँइचो

 पुष १६, २०८०

धनकुटा, १६ पुस : भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अङ्ग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आउनुभएको यो दोस्रो पटक हो । रायलाई चुरे क्षेत्रबाट एकैसाथ देखिने हिमाल, पहाड र…

राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य

 पुष १४, २०८०

जुम्ला, १४ पुस : मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क…

सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा

 पुष १३, २०८०

काठमाडौँ, १३ पुस : लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण…

पर्यटक आकर्षणको केन्द्र बन्यो पञ्चकोट

 पुष १२, २०८०

ढोरपाटन (बागलुङ), १२ पुस : बागलुङ बजारको शिरमा सर्वसिद्धीधाम पञ्चकोट छ। समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोट एक दशक अगाडि भिरालो पहाड थियो । यहाँ…