पर्यटन
मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै
दमौली (तनहुँ), १७ कात्तिक : पर्यटकीय नगरी तनहुँको बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । बन्दीपुर गाउँपालिकाले यस क्षेत्रको संरक्षण, पुनर्निर्माण र प्रबद्र्धन गर्न…
जुम्लाको नदै गुफा प्रवर्द्धन गरिँदै
जुम्ला,१७ कात्तिक : जुम्लाको तिला गाउँपालिका–९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल नदै गुफालाई पर्यटन प्रवर्द्धन गरिने भएको छ । वडाध्यक्ष धनबहादुर रावतले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक संरचना…
पर्यटकीय यामसँगै पर्यटकको चहलपहल बढ्दो
काठमाडौँ, १५ कात्तिक : सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा…
ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला
म्याग्दी, १३ कात्तिक : घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको…
७५ वर्षअघि ‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस
गलेश्वर (म्याग्दी), १२ कात्तिक : पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग ७५ वर्षअघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर…
पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’
सिरहा, १२ कात्तिक : चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी,…
मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
भोजपुर, ११ कात्तिक : सरकारबाट सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रूपमा स्थापित हुन थालेको छ। पूर्वी क्षेत्रको एकमात्र सहज र सरल पदमार्गका रूपमा लिइने यो क्षेत्रमा…
ढोरपाटन र मुस्ताङका पर्यटकले बागलुङका होटल भरिभराउ
गलकोट (बागलुङ), ११ कात्तिक : चाडपर्वको छेकोमा पर्यटकीयस्थलको भ्रमण गर्ने चलन बढ्दै आएको छ । त्यसैमाथि दसैँ र तिहारको बीचमा ढोरपाटन र मुस्ताङ नजाने कुरै भएन । अहिले बागलुङको ढोरपाटनसहितका…
आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
सोलुखुम्बु, १० कात्तिक : विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि…
शुक्लाफाँटामा जङ्गल सफारी खुला
दोधारा चाँदनी (कञ्चनपुर), ७ कात्तिक : महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो । गत…
लोकप्रिय
नयाँ सुरक्षा खतरापछि अमेरिकी बमवर्षक बेलायतबाट फिर्ता
असोज १९, २०८३
दसैँअघि निकुञ्जमा जिप सफारी
असोज १९, २०८३
नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो
असोज २०, २०८३






