पर्यटन
नवरात्रमा धार्मिक गन्तव्य बन्यो काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोक, असोज १७ : नेपालीको महान पर्व बडादसैँको उल्लासमय वातावरण छ । दसैँ मनाउन थातथलो फर्कनेको सङ्ख्या लस्करै सडकमा देखिन्छ । स्वदेश तथा विदेशमा रहेकाहरु घर फर्केकाले गाउँबस्तीमा दसैँको चहलपहल…
सुदीप गौतम : जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए
गण्डकी, असोज १६ : पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य हो मर्दी हिमाल । झण्डै डेढदशक अघिसम्म मर्दी हिमाल पदयात्रा गुमनाम जस्तै थियो । जब डेढदशक अघि…
बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल
त्रिवेणी, असोज १६ : दशैंसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दशैंका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले…
नारायणीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउन काम सुरु
चितवन, असोज १५ : नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रूपमा तीनवटै योजनाको काम अघि बढेको हो ।…
पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पुर्ययाउनु जरुरी’
गण्डकी, असोज १३ : फेवातालको किनार ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको कार्यालय परिसरभित्र लस्करै कला सजाएर राखिएका छन् । पोखराको पर्यटनको मुख्य याम सुरु भइसकेका कारण त्यहाँ रहेको बोर्डको कार्यालय तथा…
पर्यटकको मागअनुसार हेली एभरेष्टले थप्यो अर्को हेलिकोप्टर
काठमाडौँ, असोज १३ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले एक हेलिकोप्टर थप गरेको छ । सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ,…
बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल
दमौली, असोज १३ : तनहँुको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको छ । असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन् । विदेशीको घुम्ने समय भएकाले बन्दीपुर…
प्राकृतिक फाँट मयुङ : आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा
खोटाङ, असोज १३ : चारैतिर घना जङ्गल । जङ्गलको बीच भागमा ठुल्ठूला दर्जनौँ घाँसे मैदान । प्राकृतिकरूपले मनोरम देखिने मयुङको फाँट तथा मैदानमा चौँरी, घोडा, गाईगोरु तथा हजारौँ भेडा चरिरहेका…
आइकाओ महासभामा पर्यटनमन्त्रीले भन्नुभयो : ‘नेपाली आकाश सुरक्षित छ’
काठमाडौँ, असोज १३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ । क्यानडाको मड्रियल…
ताप्लेजुङमा पाथीभरा म्याराथन
फुङ्लिङ, असोज १३ : ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ । ताप्लेजुङ पर्यटन महत्सवको अवरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरको हो । पुरुष म्याराथनतर्फ एक सय ३५…
लोकप्रिय
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत
मंसिर ०४, २०८२
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
मंसिर ०२, २०८२
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
मंसिर ०२, २०८२
जीवित देवी श्रीकुमारीको तोरण पुनःस्थापना गरिने
मंसिर ०२, २०८२
जेनजी आन्दोलनका सहिदः जेनजी मार्ग र गौरव जोशी मार्ग नामकरण
मंसिर ०१, २०८२
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
मंसिर ०१, २०८२






