पर्यटन
मुस्ताङको सेकुङ तालमा बढ्दै पर्यटक
मुस्ताङ, २१ चैत : प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा…
‘ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर छ’
वीरगञ्ज, २१ चैत : मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताउनुभएको छ । होटल तथा पर्यटन…
पोखराको पर्यटन व्यवसाय संकटमा
पोखरा, २१ चैत : पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान…
रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए
रसुवा, २० चैत : नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका…
अमलटारी घरबास : अध्ययन र अवलोकनको गन्तव्य
मध्यबिन्दु, २० चैत : नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे ९घरबास० अध्ययन तथा अवलोकनको गन्तव्य बनेको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका–१५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं…
वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को
गलेश्वर, २० चैत : वसन्त ऋतुको मौसम । छर्लङ्गै खुलेको आकाश । उत्तरतर्फका सेताम्ये हिमाल । जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस । लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक । म्याग्दीको…
पर्यटन र रैथाने विश्वविद्यालय स्थापना गरिने
काठमाडौँ, १९ चैत : सरकारले पर्यटन र रैथाने विश्वविद्यालय स्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय…
नेपाल पर्यटन महोत्सव आयोजना हुने
काठमाडौँ, १९ चैत : नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना गरिने भएको छ । नेपाल…
मार्चमा करिब एक लाख पर्यटक भित्रिए
काठमाडौँ, १९ चैत : गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका…
पदयात्री पर्यटकले अनिवार्यरूपमा पद प्रदर्शक लैजानुपर्ने
काठमाडौँ, १८ चैत : पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)सम्बन्धी मापदण्ड–२०७९ कार्यान्वयनमा ल्याइएको छ । टिम्ससम्बन्धी मापदण्डको बोर्डमा आयोजित एक कार्यक्रमका बीच…
लोकप्रिय
नयाँ सुरक्षा खतरापछि अमेरिकी बमवर्षक बेलायतबाट फिर्ता
असोज १९, २०८३
दसैँअघि निकुञ्जमा जिप सफारी
असोज १९, २०८३






