पर्यटन

रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रङ्गमञ्च छरिएर रहेका विश्व समुदायलाई जोड्ने माध्यम रहेको बताउनुभएको छ । बैसठ्ठीऔँ विश्व रङ्गमञ्च दिवसको अवसरमा सङ्गीत तथा नाट्य…

सडक पहुँचले पर्यटनमा सहयोग

 चैत १३, २०७९

गलेश्वर, १३ चैत : “गुराँसको छेडोबाट हिमालको सौन्दर्य हेर्दै मोटरबाइकमा हिँड्नुको मज्जै बेग्लै”, शनिबार बेनीबाट बरङ्जाको झाँक्रीपानी घुम्न जानुभएका शोभित घिमिरेले भन्नुभयो, “वन, जङ्गल र भिर पहरा छिचोल्दै गाउँका बस्तीबस्तीसम्म…

पर्यटकका रोजाइमा खुमै डाँडा

 चैत १३, २०७९

अन्नपूर्ण कास्की, १३ चैत : खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय…

मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा रिसोर्ट

 चैत १२, २०७९

काठमाडौँ, चैत १२ : कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६०…

चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक

 चैत १२, २०७९

गलकोट, १२ चैत चैते : दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।…

आन्तरिक पर्यटकको रोजाइमा ‘महेन्द्रनगर म्युजियम’

 चैत ११, २०७९

दोधारा चाँदनी,चैत ११ : कञ्चनपुरमा दुई वर्षअघि सञ्चालनमा आएको महेन्द्रनगर म्युजियम आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित उक्त म्युजियममा तस्बिर लिने र अवलोकन…

भैँसी गोठ पर्यटकीयस्थलमा रुपान्तरण

 चैत ११, २०७९

म्याग्दी, चैत ११ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेक पर्यटकीयस्थलका रूपमा विकास भएको छ । कुनै समय यहाँ भैँसीका गोठ थिए । समुदायको अगुवाइमा उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा…

अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक

 चैत ११, २०७९

लमजुङ, ११ चैत : चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन्…

सगरमाथा आरोहण अनुमति सुरु

 चैत १०, २०७९

काठमाडौँ, चैत १० : यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका…

निकुञ्जभित्रको सफारीका लागि नयाँ मार्ग

 चैत १०, २०७९

कावासोती, १० चैत : चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरबाट बिहीबार नयाँ मार्गको सुरुआत गरिएको छ । निकुञ्जको पश्चिम सेक्टरमा रहेको गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म निर्माण गरिएको करिब…