कला/साहित्य

मलेसिया पहिलो श्रम गन्तव्य : साउनमा मात्रै २५ हजारले श्रम स्वीकृति लिए

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश मलेसिया भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँका अनुसार साउनदेखि भदौ महिनाको…

प्रतिनिधि सभाको कार्यकाल थपको व्यवस्था स्थगन, कांग्रेसकै तीनथरी संशोधन

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : प्रतिनिधि सभाको कार्यकालको विषयमा सत्तारूढ दलभित्रै फरक मत देखिएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र कार्यकालबारे फरक फरक मत देखिएको हो । कार्यकालको व्यवस्था कानुनी…

प्रधानमन्त्री रोजगार कार्यक्रम, लक्ष्यअनुसार अगाडि बढेन

 भदौ १२, २०७९

काठमाडौँ, भदौ १२ : गत आर्थिक वर्ष काठमाडौँको कीर्तिपुर नगरपालिका–२ की उर्मिला महर्जनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० दिनको रोजगारी पाउनुभयो । यो कार्यक्रमबाट उहाँले दैनिक ६२५ रुपियाँका दरले ३७ हजार…

आर्थिक मन्दीले जग्गाको कारोबार ठप्प

 भदौ ०९, २०७९

काठमाडौँ, भदौ ९ : ललितपुरका विकास केसीले जग्गा बिक्री गरेर पैसाको जोहो गरी छोरालाई क्यानडा पठाउने योजना बनाउनुभयो । पैतृक सम्पत्तिबाट आफ्नो अंश लिएको जग्गाबाट आएको पैसाले तत्काल समस्या व्यवस्थापन…

साउनमा झन्डै दुई अर्बको बिजुली निर्यात

 भदौ ०६, २०७९

काठमाडौँ, भदौ ६ : गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ८३ करोड ८८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा उक्त एक महिनाको…

सहकारीमा चौतर्फी कडाइ

 भदौ ०३, २०७९

काठमाडौँ, भदौ ३ : समस्यामा पर्ने सहकारीको संख्या दिनानुदिन बढ्न थालेपछि सहकारी संघसंस्थामा चौतर्फी कडाइ गर्न थालिएको छ । सहकारी क्षेत्रको संघीय नियामक निकाय सहकारी विभाग, सहकारी अभियान (राष्ट्रिय सहकारी महासंघलगायत…

पश्चिम सेती र सेती नदी–६ एनएचपीसीलाई दिने सम्झौता

 भदौ ०३, २०७९

काठमाडौँ, भदौ ३ : पश्चिम नेपालका दुईवटा जलविद्युत् परियोजना विकासका लागि विस्तृत परियोजना अध्ययन गर्न भारतीय सरकारी कम्पनी एनएचपीसी लिमिटेड इन्डियाससँग बिहीबार सम्झौता भएको छ । बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत्…

विश्वविद्यालयमा फेरि तालाबन्दी : आर्थिक तथा प्रशासनिक काम प्रभावित

 भदौ ०३, २०७९

काठमाडौँ, भदौ ३ : परीक्षामा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । विद्यार्थीको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ ।…

बाँझो मुख्यमन्त्री नमुना कृषि गाउँ : अनियमितता छोप्न रातारात काम

 साउन २८, २०७९

मेलौली (बैतडी), साउन २८ : भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँमा भएको अनियमितताको ढाकछोप गर्न रातारात संरचना दुरुस्त पार्ने र जग्गा आबादी रहेको देखाउने प्रयास गरिएको छ । तर चार दिनको…

निर्वाचन कार्यतालिका तय : असोज २३ मा उम्मेदवारी दर्ता

 साउन २४, २०७९

काठमाडौँ, साउन २४ : आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३…