चीन विशेष
एआईको विकास गरिएन भने अब पछि परिन्छ : सञ्चारमन्त्री
काठमाडौँ, २१ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पछिल्लो एक वर्षमा हालसम्म नेपाल, जापान, स्वीट्जरल्यान्ड र चीन गरी चार वटा अन्तरराष्ट्रियस्तरको सम्मेलनमा सहभागी हुनु भएको छ । खासगरी…
नेपालबाट आएको स्वयंभू स्तुप बेइजिङको श्वेतचैत्यमा सुरक्षित
साझाखबर, बेइजिङ । सन् २०२५ नेपाल - चीन औपचारिक द्विपक्षीय सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव हो । बेइजिङस्थित श्वेतचैत्य परिसरमा एक हप्ताभरि सांस्कृतिक प्रदर्शन, प्रदर्शनी र आदानप्रदानको आयोजना गरियो जसबाट साझा सांस्कृतिक सम्पदाहरूलाई अझ समृद्ध…
नेपाल-चीन दौत्य सम्बन्धको ७०औं वर्षगाँठ, राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा जोड
साझाखबर, काठमाडाैं । विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस् अन क्लाउडले काठमाडौंमा…
नेपाल र चीन सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको छ : प्रधानमन्त्री
काठमाडौँ, १६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामिप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताउनुभएको छ ।…
‘नेपाल र चीनको आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित’
काठमाडौँ, १६ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीच सदियौँदेखि गाँसेको हाम्रो सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट…
क्वाङ्चौमा नेपाल-चीन मैत्रीपूर्ण फुटबल प्रतियोगिता, नेपाल ३-१ ले पराजित
चीन, १६ साउन : नेपाल र जनवादी गणतन्त्र चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार क्वाङ्चौस्थित नेपालको महावाणिज्य दूतावासले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्यो । क्वाङ्चौको हाइचु जिल्लास्थित यान् च काङ रंगशालामा भएको खेलमा…
चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव बेइजिङमा
बेइजिङ, १५ साउन : जुलाई ३० तारिख चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउन बैदेशिक मित्रताका लागि चिनियाँ जनसंघ र चीनस्थित नेपाली राजदूतावासले संयुक्त रूपमा बेइजिङमा एक स्वागत…
गोन्जाओमा गुन्जिए गायक आशिष सचिन
काठमाडौँ, साउन १३ गते। दाह्री फुल्यो वैँशैमा, एक कान दुई कान मैदान लगायतका हिट गीतका गायक आशिष सचिनले चिनको ग्वान्जाओमा एक विशेष प्रस्तुति दिनुभएको छ। गोन्जाओमा आयोजिक भव्य समारोहकाबिचमा गायक आशिषले …
भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु
मियुन (चीन), १३ साउन : बेइजिङमा भारी वर्षाले ३० जनाको ज्यान लिएपछि अधिकारीहरूलाई हजारौँ मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । उत्तरी चीनका विस्तृत भूभागहरूमा मुसलधारे वर्षाले घातक पहिरोहरू निम्त्याएको…
मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन झेङ्झाउमा सुरु
हेनान (चीन), ९ साउनः साङ्घाई सहयोग सङ्गठन (साङ्घाई कोअपरेसन अर्गनाइजेसन–एससीओ) का सदस्य राष्ट्रका प्रमुखहरूको २५औँ बैठकको पूर्वसन्ध्यामा चीनको हेनान प्रान्तको झेङ्झाउ सहरमा मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन सुरु भएको छ…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






