चीन विशेष
चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु
युनान (कुन्मिङ), ५ असार : मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा छदिने नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु भएको छ । चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्त सरकारको संयुक्त आयोजनामा सुरु…
चीनमा काङ्ग्रेस नेताहरू चिनियाँ कम्युनिष्ट पार्टीसँग आपसी सम्बन्धबारे परामर्श गर्दै
साझाखबर, बेइजिङ । पार्टी नेता बलबहादुर केसीको नेतृत्वमा चीनको भ्रमणमा रहेको नेपाली काङ्ग्रेसको प्रतिनिधि मण्डलले चीनमा प्रतिनिधिसँग भेटवार्ता गरेको छ । जुन १७ तारिख चोङशान नगर पार्टी समितिको स्थायी समितिका सदस्य तथा संयुक्त…
चीन-नेपाल सगरमाथा साहसिक पर्यटन र संस्कृति कार्निभल
बेइजिङस्थित नेपाली राजदूतावासले चीनको राजधानी बेइजिङमा सोमबार चीन-नेपाल सगरमाथा साहसिक पर्यटन तथा संस्कृति कार्निभल-२०२५ आयोजना गरेको छ । पर्वतारोहीहरूले आफ्नो हिमाल आरोहणको अनुभव सुनाए । बढ्दो प्रदूषणतर्फ उनीहरू चिन्तित देखिए…
अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति
चीनको राजधानी बेइजिङमा जुन १४ तारिखदेखि एक सातासम्म नेपाली सांस्कृतिक वस्तुहरूको सौन्दर्य झल्किने भएको छ । सन् २०२५ बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह चैत्यको प्राङ्गणमा सुरू भएको हो । विशेष प्रदर्शनी,…
नेपाली सडकमा चीनको विद्युतीय दबदबा
नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक नगर्दै चोभारस्थित सुक्खा बन्दरगाहदेखि रसुवागढी नाकाका विभिन्न गोदामघरमा विद्युतीय गाडीको लावालस्कर देख्न सकिन्थ्यो । व्यवसायीहरू बजेट भाषणपछि यातायातको साधनमा कर बढ्ने…
चीनद्वारा दुर्लभ–खनिज तत्व निर्यात इजाजतपत्रको ‘निश्चित सङ्ख्या’ स्वीकृत
बेइजिङ, २९ जेठ : चीनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ताको सम्झौताको प्रशंसा गरेपछि दुर्लभ खनिज तत्व निर्यात गर्न ‘निश्चित सङ्ख्या’ इजाजतपत्र जारी गरेको बताएको छ । जसअनुसार चीनले…
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण गरेको तुनह्वाङको नेपाल साइनो
मे अन्तिम सातातिर चीनको भ्रमण गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कान्सु प्रान्तको उत्तरपश्चिममा रहेको तुन ह्वाङ मोकाउ गुफा पुगेकी थिइन् । चीनका विभिन्न ठाउँमा आफ्ना शानदार सम्पदा देखाउने चिनियाँ संस्कृति…
झापामा चिनियाँ राजदूतः कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
बनियानी (झापा), २८ जेठः नेपालका लागि चीनका राजदूत छन सोङ मङ्गलबारदेखि झापाका विभिन्न भागमा सञ्चालित कृषि तथा साना उद्योगको अवलोकन भ्रमणका साथै सामाजिक एवं शैक्षिक कार्यक्रममा सहभागी हुनुभएको छ ।…
चिनियाँ शान्सीमा सुनौलो गहुँखेत हुँदै दौडिरहेको बुलेट
फोटोग्राफर चाङ स्युफङले हालै शान्सी प्रान्तको युन्चङ सहरको स्यास्यान काउन्टीको श्वेथौ टाउनसिपमा खिचेका मनोरम तस्बिरहरू जो कोहीका लागि निकै लोभलाग्दा छन् । तस्बिरले फसल भित्र्याउन तयारी अवस्थामा रहेको सुनौलो गहुँबारी हुँदै हाइस्पीड रेलहरू गुडिरहेको कुरालाई चित्रण गरेको छ।…
नेपाली पर्यटनकर्मीका लागि चिनियाँ भाषा प्रशिक्षण
काठमाडौँ, २६ जेठ : नेपाली पर्यटन प्रतिभाका लागि सातौं चिनियाँ भाषा प्रशिक्षण कोर्सको उद्घाटन समारोह जुन ६ तारिखदेखि नेपालको राजधानी काठमाडौँमा आयोजना गरिएको छ । थाहा भए अनुसार कूल ६० भन्दा बढी…






