कृषि
किम्बु बगैँचा मासेर बीउ उत्पादन गर्दै स्रोत केन्द्र
वालिङ (स्याङ्जा), १७ साउन : वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले किम्बु बगैँचा मासेर विभिन्न अन्नका बीउ उत्पादन थालेको छ । विसं २०४१ मा रेशमखेती गर्ने उद्देश्यले स्थापना भएको…
नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत
त्रिशूली (नुवाकोट), १७ साउन : कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित…
मनसुन सुखद रहँदा धान रोपाइँमा वृद्धि, शतप्रतिशत रोपाइँ हुने अपेक्षा
काठमाडौँ, १५ साउन : सुखद मनसुन रहँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँ विस्तार भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ…
चट्याङ पर्दा जुम्लाको देउली पाटनमा एक सय भेडा मरे
जुम्ला, १५ साउन : जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर मङ्गलबार…
भैँसीको व्यापारबाट वार्षिक ३५ लाखको कारोबार
घोराही (दाङ), १४ साउन : जिल्लाको गढवा गाउँपालिका–४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थाल्नुभएको ३२ वर्ष भयो । उहाँले हरेक वर्ष घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित कटुवाखोला किनारमा…
तरकारीखेतीबाट नाम र दाम दुवै
गलकोट (बागलुङ), १२ साउन : कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका-९ तित्याङका पदम खत्री यतिबेला तरकारीखेतीमा रमाउनुभएको छ । तरकारी खेतीबाटै स्वरोजगार बन्नुभएका उहाँ जिल्लामा उत्कृष्ट किसानका…
१६ वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
घोराही (दाङ), ११ साउन : रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गर्नुभयो । विदेशबाट फर्केपछि हाल उहाँ घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आउनुभएको छ । बुढासहित ६…
भारतबाट एक अर्बको आलु आयात
खजुरा (बाँके), १० साउन : बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०-८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार…
बगरको तरकारी उत्पादनबाट मनग्य आम्दानी
बरहथवा (सर्लाही), ९ साउन : सर्लाहीको बागमती नगरपालिका–१२ का गोपाल घिसिङ हिजोआज बागमतीको बगरमा परवल टिप्नमा ब्यस्त हुनुहुन्छ । घिसिङ जस्तै बागमती नगरपालिकाका सयौँ किसान हरेक स्थानीय बजारको दिन बिहानै…
किसानले भित्र्याउन पाएनन् चैतेधान
भजनी (कैलाली), ८ साउन : भजनी नगरपालिका–८ का ओम पाण्डेले यस वर्ष एक बिघा क्षेत्रफलमा चैतधान लगाउनुभएको थियो । विगत वर्षमा राम्रो उत्पादन दिएपछि उहाँले छ कट्ठामा लगाउँदै आएको चैतेधानको…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






