कृषि
उपभोक्तालाई थप सहुलियत दिन खाद्यले घटायो खसी बोकाको मूल्य
काठमाडौँ, ३ कात्तिक : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो…
ललितपुरका किसानलाई धान भित्र्याउने चटारो
ललितपुर, २ कात्तिक : ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गतवर्षको भन्दा यस वर्ष धान दसैँअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले…
गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण
पर्वत, २ कात्तिक : पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो । गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर…
बेमौसमी सुन्तला फलाउँदै खड्का
गलकोट (बागलुङ), २ कात्तिक : सिगानामा दसैँ अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी एक सयका दरले बिक्री गर्नुभयो । उन्सु जातको सुन्तला उत्पादन गर्दै आउनुभएका खड्काले ‘सिजन’मा तीन लाखको सुन्तला…
बेमौसमी वर्षाले धानबालीमा क्षति
मनहरी (मकवानपुर), १ कात्तिक : बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । मङ्गलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्याएको हो । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार,…
वर्षा र हावाहुरीले केराखेतीमा क्षति
टीकापुर (कैलाली), १ कात्तिक : यो समय केरा किसानले उत्पादन बजारमा पठाउने समय हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी…
पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित
वेदकोट (कञ्चनपुर), ३० असोज : कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन् । पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन् ।…
किसानको उत्पादन बिक्री नभए सहकारीले किनी दिने
ढोरपाटन (बागलुङ), ३० असोज : बागलुङको गलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यवसायिक तरकारी खेती गर्दै आएको वर्षौं भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो । दैनिक गाडीमा…
बेमौसमी वर्षाले किसान दुःखी
टीकापुर (कैलाली), ३० असोज : कैलालीमा बेमौसमी वर्षा भएपछि किसान दुःखी भएका छन् । धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले किसानलाई चिन्तित बनाएको हो । सोमबार दिउँसोबाट वर्षा सुरु भएपछि धान…
लम्पीस्किन पीडित किसानलाई राहत
काभ्रेपलाञ्चोक, ३० असोज : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पीस्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ । हालसम्म नगरका १२ वडामा तीन सय किसानको तीन सय १० पशु…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






