बिजनेश
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह
काठमाडौँ, चैत ११ : सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज…
डलरको भाउ १ सय २२ रुपैयाँ नाघ्यो
काठमाडौं , चैत ११ : अमेरिकी डलरको मूल्य एक दिनमा करिब २ रुपैयाँले बढेको छ । मंगलबार एक डरको खरिद दर १ सय २२ रुपैयाँ ३४ पैसा पुगेको छ ।…
ऊर्जा मन्त्रीको आग्रह : बिजुलीको बिल अनलाइनबाट तिर्नुुस्
काठमाडौँ, चैत १० : विद्युत् महसुल तिर्ने समय भएको छ । अब कसरी तिर्ने होला भन्ने चिन्ताले धेरैलाई सताएको हुनसक्छ । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण महसुल बुझाउन असमर्थ हुनुभएको…
निर्धारित समयभित्र मध्यभोटेकोशी आयोजना सक्न कठिनाइ
चौतारा, चैत १० : सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पछिल्लो पटक तोकेको समयावधिभित्र सम्पन्न हुन कठिनाइ देखिएको छ । पटकपटक आग्रह गर्दा पनि आर्थिक सङ्कटका कारण…
नेपाल बैंकले कोभिड-१९ रोकथामका लागि एक करोड दिने
काठमाडौँ, चैत १० : विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड प्रदान गर्ने…
विद्युतीय कारोवारलाई प्रोत्साहित गर्दै बैंक तथा वित्तीय संस्था
काठमाडौँ, चैत १० : केन्द्रीय बैंकको निर्देशनअनुसार नै बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन विद्युतीय कारोवारलाई प्रमुख प्राथमिकता दिएका छन् । ती संस्थाले बैंकमा सकेसम्म नआउन र…
कोरोनाले प्रभाव नपारेको माथिल्लो तामाकोशी आयोजना
दोलखा, चैत १० : बाँधलगायत हेडवक्र्सको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाइरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको…
पुरानै लयमा पाम तेल निर्यात
काठमाडौँ, चैत १० : भारत सरकारको निर्णयका कारण माघ महिनाभर निर्यात प्रतिबन्ध भएको पाम तेलको निर्यात फागुनमा भने पुरानै लयमा फर्किएको छ । नेपालबाट पाम तेलको निर्यातको सबैभन्दा ठूलो बजार…
हवाइजहाजको अधिकतम भाडा घट्यो
काठमाडौँ, चैत ९ : आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले हवाई यात्रुको सहजता र राहतका लागि अधिकतम भाडादार घटाएको घोषणा गरेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर,…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३






