बिजनेश
बैंकले घटाए बेस रेट, सस्तो भयो ऋणको ब्याजदर
काठमाडौं, जेठ ११ : मुलुकमा सञ्चालित २७ ‘क’ वर्गका (वाणिज्य) बैंकहरु मध्ये अधिकांश बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनाको तुलनामा…
कालीगण्डकी करिडोरको काम, लकडाउनमा धमाधम
काठमाडौँ, जेठ १० : कोरोनाको कहर थप विस्तार हुन थालेको छ । सरकारले लकडाउन जारी राखेको छ । धेरै जसो विकास निर्माणका काम ठप्प छन् । विषम अवस्थामा पनि विकास…
कोरोनाभाइरसले अर्थतन्त्रमा १० वर्ष असर गर्ने प्रसिद्ध अर्थशास्त्रीको भनाइ
काठमाडौँ, जेठ १० : एक प्रसिद्ध अर्थशास्त्रीले कोरोनाभाइरसका कारण संसारभर लामो आर्थिक मन्दी हुने र त्यसबाट फर्कन लामो समय लाग्ने चेतावनी दिएका छन् । दुखित बनाउने खालका भविष्यवाणीका लागि चिनिएका…
बजेट आन्तरिक विद्युत् खपत बढाउन केन्द्रित रहनुपर्ने
काठमाडौँ, जेठ १० : सरकार तथा निजी क्षेत्रबाट हाल निर्माणाधीन जलविद्युत् आयोजनाको स्थिति हेर्ने हो भने आगामी दुई वर्षभित्र नेपालमा सात हजार मेगावाटभन्दा बढीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।…
साना व्यवसायका लागि जापानद्वारा २ खर्ब ७९ अर्ब डलरको व्यवस्था
टोकियो, जेठ ९ : जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलरको ऋण व्यवस्था गरेको छ । जापान अहिले विश्वमै तेस्रो…
खाद्य कम्पनीबाट पाँच हजार मेट्रिक टन खाद्य पदार्थ बिक्री
काठमाडौँ, जेठ ९ : बन्दाबन्दी अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थको बिक्रीवितरण गरेका छन् । स्थानीय तहको मागअनुसार…
आगामी असारदेखि सञ्चालनमा आउँदै सबैभन्दा ठूलो सबस्टेसन
काठमाडौं, जेठ ८ : करिव दुई महिनादेखि जारी बन्दाबन्दीको अवस्थाबीच धनुषामा निर्माणाधीन मूलककै ठूलो विद्युत् सबस्टेसन ढल्केबार सबस्टेसन निर्माणको काम भने धमाधम चलिरहेका छन् । विभिन्न विकास आयोजना निमार्ण अवरुद्ध भइरहेको…
राहतका अल्पकालीन र दीर्घकालीन प्याकेज ल्याउन निजी क्षेत्रको माग
पोखरा, जेठ ८ : पोखराका उद्योगी व्यवसायीहरूले कोरोना र लकडाउनले उद्योग/वाणिज्य क्षेत्रमा पारेको असरलाई ध्यानमा राख्दै राहतका कार्यक्रमसहित बजेट ल्याउन गण्डकी प्रदेश सरकारसँग आग्रह गरेका छन् । उनीहरूले अर्थतन्त्रलाई सही दिशामा…
पुनर्कर्जा वितरण जिम्मा बैंकलाई दिइँदै
काठमाडौं, जेठ ८ : उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा सघाउने उद्देश्यले राष्ट्र बैंकले प्रदान गर्दै आएको सहुलियत दरको पुनर्कर्जा रकम सीधै बैंक तथा वित्तीय संस्थालाई परिचालन गर्न दिने…
दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार
सउल, जेठ ८ : जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल…
लोकप्रिय
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३






