बिजनेश
भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी
जनकपुरधाम, चैत २४ : लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी…
तीस हजार भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा
भद्रपुर, चैत २४ : कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर…
घर फर्किए दुई हजार ३७० विदेशी नागरिक
काठमाडौँ, चैत २३ : कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई…
इँटाभट्टामा लागेन लकडाउन : महिला कामदारलाई भ्याइनभ्याइ
भक्तपुर, चैत २३ : कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका…
मनाङबाट फर्किन मानेनन् विदेशी पर्यटक
मनाङ, चैत २३ : यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला…
माथिल्लो तामाकोशी आयोजना : इन्धन र निर्माण सामग्री आयातमा समस्या
काठमाडौँ, चैत २३ : सरकारले केही ठूला विकास निर्माणका आयोजनालाई काम अगाडि बढाउन मार्ग प्रशस्त गरेपनि निर्माण सामग्री, इन्धन ढुवानीलगायत कारणले जटिलता उत्पन्न भएको पाइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री…
कोरोनाको त्रासले दाना अभाव, दूध उत्पादन घट्यो
सुशीला रेग्मीरामपुर (पाल्पा), चैत २३ माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्ण भट्टराईले दैनिक कम्तीमा एक सय लिटर दूध उत्पादन गर्नुहुन्थ्यो । दूध बिक्रीबाट राम्रो आम्दानी गर्ने उहाँलाई अहिले भने दानाको…
कोरोनाको त्रासले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रभावित
भैरहवा, चैत २३ : कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ । चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च…
रिचार्ज बराबरकै रकम बोनस प्राप्त भएपछि रिचार्ज गर्नेको संख्यामा कमी
काठमाडौँ, चैत २३ : दूरसञ्चार सेवा प्रदायकले रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन थालेपछि रिचार्ज गर्ने प्रवृत्ति घटेको छ । एकपटकको रिचार्जमा सोही रकम बराबरकै बोनस प्राप्त हुने भएकाले उक्त बोनस र…
लकडाउनको ११ दिनपछि खुले चिया बगान
भद्रपुर, चैत २२ : लकडाउन’ भएको ११ दिनपछि आज झापाको चिया बगान आंशिकरुपमा खुलेका छन् । नेपाल चिया उत्पादक सङ्घले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्न सरकारले नै अनुमति दिएको जनाएको…
लोकप्रिय
सप्तकोशी नदीमा पानीको वहाव उच्च
साउन २०, २०८२
दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड
साउन २०, २०८२