बिजनेश

खाद्य व्यवस्था कम्पनीले काठमाडौँ उपत्यकामा होम डेलिभरी गर्ने

 असार ०१, २०७७

काठमाडौँ, असार १ : बन्दाबन्दीमा चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ ।…

कृषि उत्पादन बढाउन सिँचाइलाई प्राथमिकता

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : कोरोनाबाट मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै कृषि उत्पादनलाई बढावा दिने लक्ष्यका साथ सरकारले सिँचाइलाई प्रमुख प्राथमिकतामा राखेर बजेटमात्रै विनियोजन गरेको छैन, सोहीअनुरुपका कार्यक्रमसमेत तय गरेको…

चियापछि अलैँची निकासीमा अवरोध

 जेठ ३२, २०७७

विराटनगर, जेठ ३२ : नेपालमा उत्पादन हुने कृषिजन्य नगदे बाली चिया र अलैँची निकासीमा भारतको पश्चिम बङ्गाल सरकारले रोक लगाएपछि व्यवसायी चिन्तित बनेका छन् । काकडभिट्टा नाका हुँदै निकासीका लागि काँकडभिट्टा…

चियाको १५ करोड भुक्तानी बाँकी

 जेठ ३२, २०७७

इलाम, जेठ ३२ : ‘फस्र्ट फ्लस’ अर्थात् पहिलो टिपाइको तयारी चिया हरेक चिया उद्योगका गोदाममै थन्किएको छ । अहिले दोस्रो चरणको चिया टिपाइ सुरु भएको छ । चैतदेखिकै बन्दाबन्दीका कारण…

चितवनका किसानलाई केराका बिरुवा वितरण

 जेठ ३१, २०७७

भरतपुर, जेठ ३१ : चितवनका किसानलाई केराका बिरुवा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ भरतपुरले ५० प्रतिशत अनुदानमा ५५ हजार ४४५ बिरुवा वितरण गरेको हो ।मालभोग…

खेतीपातीको सिजनमा किसानलाई मल अभाव

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच किसानहरु सुरक्षित तरिकाले राजधानीको उत्तरपूर्वी भेगमा रोपाइँलगायत कृषि कर्ममा खट्न थालेका छन् । बन्दाबन्दी शुरु भएको ८० दिन बितिसक्दा…

भूमिगत सिँचाइबाट धमाधम रोपाइँ

 जेठ ३१, २०७७

लम्की, जेठ ३१ : आकाशे पानीको भर पर्नुपर्ने कैलालीमा रोपाइँको चटारो सुरु भएको छ । पूर्वी कैलालीमा रानीजमरा कुलरिया नहरले केही क्षेत्रमा सिँचाइ सुविधा भए पनि जिल्लाको अधिकांश भाग आकाशे…

यार्सागुम्बा टिप्न पाउनुपर्ने माग

 जेठ ३१, २०७७

दार्चुला, जेठ ३१ : कोरोना सङ्क्रमणको जोखिम हुनसक्ने भन्दै यो वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा सङ्कलन गर्न पाएका छैनन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्थानीय प्रेमसिंह कार्कीले…

यातायात व्यवसायीको चिन्ता : ऋणको डरले निद्रा लाग्दैन

 जेठ ३१, २०७७

पोखरा, जेठ ३१ : कोभिड १९ का कारण देश लकडाउनमा परेपछि सार्वजनिक सवारीसाधन सबै थन्किएका छन् । त्यसैले सार्वजनिक सवारीसाधन धनीहरू ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गर्न थालेका…

उपत्यकामा पसल खुले पनि ग्राहक छैनन्

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : असन, इन्द्रचोक, न्यूरोड, वसन्तपुरलगायत काठमाडौँका भित्री क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । त्यहाँ पुग्दा लाग्छ बन्दाबन्दीको धेरै असर छैन, पूर्णरूपमा जनजीवन सहज भइसकेको छ । …