बिजनेश

१० महिनामा ३० अर्ब बढीको धितोपत्र बिक्रीको अनुमति

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल रु ३० अर्ब ८९ करोड बराबरको धितोपत्र बिक्रीका लागि अनुमति दिएको छ…

नागरिक बचतपत्रको बिक्री अवधि थप

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ को निष्काशनको बिक्री अवधि थप गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत पाँचवर्षे अवधिका लागि बिक्री गर्न लागिएको उक्त बचतपत्रको…

रोपाइँ सुरू, छैन मल

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : भारतमा युरिया र डीएपी रासायनिक मल रोकिएका कारण नेपालमा मलको हाहाकार देखिएको छ । मनसुन सुरु भएसँगै धान रोपाइँ सुरु भएको छ । धान रोपाइँसँगै मलको माग…

एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

 असार ०६, २०७७

काठमाडौँ, असार ६ : लगानी बोर्डले एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले…

सोलुखुम्बु र दोलखा जिल्लामा दुई जलविद्युत् आयोजना निर्माण हुँदै

 असार ०६, २०७७

काठमाडौँ, असार ६ : सोलुखुम्बु र दोलखा जिल्लामा दुई जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कूल ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना र दोलखाको…

चिलिमेको नाफा ५२ करोड

 असार ०६, २०७७

रसुवा, असार ६ : चिलिमे हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ५२ करोड ५६ लाख रुपियाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको भन्दा ३.३ ले थोरै…

विद्युतीय कारोबारमा वृद्धि

 असार ०६, २०७७

काठमाडौँ, असार ६ : बन्दाबन्दीले विभिन्न क्षेत्रमा नकारात्मक असर पारे पनि विद्युतीय भुक्तानी कारोबार भने बढाएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालु आवको १० महिनाका प्रतिवेदनमा सबै किसिमका…

बन्दाबन्दीमा ६ अर्बको औषधि आयात

 असार ०५, २०७७

काठमाडौँ, असार ४ : गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा ६ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा…

कफीबाटै दुई वडाका किसानले लिए तीन करोड आम्दानी

 असार ०५, २०७७

काभ्रे, असार २ : जिल्लाको विकट खानीखोला गाउँपालिकाका दुई वडाका किसानले कफी खेतीबाटै वार्षिक तीन करोड आम्दानी लिन थालेका छन् । खासै उब्जनी नहुने पाखाबारीमा लगाइएको कफीबाट वडा नं. ६ साल्धारा…

हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित

 असार ०५, २०७७

इलाम, असार ४ : ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न…