बिजनेश
विश्व बैङ्कसँग अहिलेसम्मकै ठूलो ऋण सम्झौता
काठमाडौँ, साउन ३ : यातायात पूर्वाधारको क्षमता र सुधार तथा सीमापार व्यापारको दक्षता बढाउन विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने करिब ५४ अर्ब रुपियाँको ऋण सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । विश्व…
कृषि, ऊर्जा र विद्युतीय भुक्तानीलाई मौद्रिक नीतिको प्रोत्साहन
काठमाडौं, साउन ३ : कृषि एवं ऊर्जा क्षेत्रमा बैंकको लगानी बढाउने र विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने गरी राष्ट्र बैंकले आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद…
ऋणको साँवा र ब्याजको भाखा पर
काठमाडौं, साउन ३ : कोभिड–१९ को त्रास र लम्बिँदो आंशिक लकडाउनबाट प्रभावित क्षेत्रले ऋणको साँवा र ब्याज बुझाउनुपर्ने भाखा पर सरेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले भाखा…
अब १० मिनेटमै कर दाखिला गर्न सकिने
काठमाडौँ, साउन २ : साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले…
मौद्रिक नीति सार्वजनिक : पर्यटन क्षेत्रलाई सहुलियत कर्जा तथा चुक्ता म्याद थप गरिने
काठमाडौँ, साउन २ : कोरोनाका कारण सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यस्ताे…
मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मुख्य लक्ष्य
काठमाडौँ, साउन २ : नेपाल राष्ट्र बैङ्कले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति…
विस्तारकारी मौद्रिक नीति ल्याउन सुझाव
काठमाडौँ, साउन २ : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विशेष समितिले आगामी मौद्रिक नीति विस्तारकारी हुनुपर्ने बताएको छ । पूर्वअर्थमन्त्री डा. रामशरण महत संयोजक र राष्ट्रिय योजना आयोगका…
दोस्रो पटक संशोधित बजेटको लक्ष्य पूरा
काठमाडौँ, साउन २ : कोरोना सङ्क्रमणका कारण अर्थतन्त्रमा गहिरो असर परेपछि दोस्रो पटक संशोधन गरिएको गत आर्थिक वर्ष २०७६-७७ को बजेटका कतिपय लक्ष्य पूरा भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू…
तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन
चौतारा, साउन २ : नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ । सो…
चीनमा पछिल्ला तीन महिनामा ३.२ प्रतिशतले आर्थिक वृद्धि
बेइजिङ, साउन १ : कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






