बिजनेश

एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने

 साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको…

गाडीको सर्भिसिङ थालियो, मजदुरलाई गाउँबाट डाकियो

 साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : मौद्रिक नीतिमा व्यवसायी कुरा समेटिएको भन्दै यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि पुर्णरुपमा यातायात सञ्चालनको तयारीमा जुटेका छन् । लामो समयदेखि ग्यारेजमा रहेका बसहरूलाई सर्भिसिङका लागि मर्मत केन्द्रहरूमा…

नयाँ इन्टरनेट कम्पनी : चार करोड चुक्ता पुँजी आवश्यक

 साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : इन्टरनेट सेवा प्रदायकको नयाँ अनुमतिपत्रका लागि अबदेखि न्यूनतम चार करोड रुपियाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै पारित गरेको इन्टरनेट (इमेलसहित) सेवा…

विश्व बैङ्कसँग अहिलेसम्मकै ठूलो ऋण सम्झौता

 साउन ०३, २०७७

काठमाडौँ, साउन ३ : यातायात पूर्वाधारको क्षमता र सुधार तथा सीमापार व्यापारको दक्षता बढाउन विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने करिब ५४ अर्ब रुपियाँको ऋण सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । विश्व…

कृषि, ऊर्जा र विद्युतीय भुक्तानीलाई मौद्रिक नीतिको प्रोत्साहन

 साउन ०३, २०७७

काठमाडौं, साउन ३ : कृषि एवं ऊर्जा क्षेत्रमा बैंकको लगानी बढाउने र विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने गरी राष्ट्र बैंकले आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद…

ऋणको साँवा र ब्याजको भाखा पर

 साउन ०३, २०७७

काठमाडौं, साउन ३ : कोभिड–१९ को त्रास र लम्बिँदो आंशिक लकडाउनबाट प्रभावित क्षेत्रले ऋणको साँवा र ब्याज बुझाउनुपर्ने भाखा पर सरेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले भाखा…

अब १० मिनेटमै कर दाखिला गर्न सकिने

 साउन ०२, २०७७

काठमाडौँ, साउन २ : साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले…

मौद्रिक नीति सार्वजनिक : पर्यटन क्षेत्रलाई सहुलियत कर्जा तथा चुक्ता म्याद थप गरिने

 साउन ०२, २०७७

काठमाडौँ, साउन २ : कोरोनाका कारण सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यस्ताे…

मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मुख्य लक्ष्य

 साउन ०२, २०७७

काठमाडौँ, साउन २ : नेपाल राष्ट्र बैङ्कले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति…

विस्तारकारी मौद्रिक नीति ल्याउन सुझाव

 साउन ०२, २०७७

काठमाडौँ, साउन २ : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विशेष समितिले आगामी मौद्रिक नीति विस्तारकारी हुनुपर्ने बताएको छ । पूर्वअर्थमन्त्री डा. रामशरण महत संयोजक र राष्ट्रिय योजना आयोगका…