बिजनेश

कुलेखानीबाट उत्पादन हुँदै आएको विद्युत्लाई निरन्तरता दिइने

 असोज २२, २०७७

मकवानपुर, २२ असोज : चाडपर्वलाई ध्यानमा राखी कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक १०६ मेगावाट विद्युत्लाई निरन्तरता दिइने भएको छ । चाडपर्वमा उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखेर १०६…

कोरोनाको मार सबैभन्दा बढी अनौपचारिक क्षेत्रमा : विश्व बैंक

 असोज २२, २०७७

काठमाडौँ, असोज २२ : विश्व बैंकको पछिल्लो दक्षिण एशियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको जनाएको छ । प्रतिवेदनमा विशेषगरी पर्यटन क्षेत्रमा पुगेको…

सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छः विश्व बैंक

 असोज २२, २०७७

वासिङ्टन, असोज २२ : कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ…

कृषि ज्ञान केन्द्रको ७८ प्रतिशत रकम फ्रीज

 असोज २२, २०७७

पर्सा, असोज २२ : प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश…

दोहोरो अङ्कले बढ्यो नेप्से

 असोज २१, २०७७

काठमाडौं, असोज २१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ हासिल गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेमा आज दोहोरो अङ्कले वृद्धि भई एक हजार…

केरुङबाट दैनिक दश कन्टेनर सामान आयात

 असोज २१, २०७७

रसुवा, असोज २१ : रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम बढेको छ । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेको छ । नेपाल भित्रने चिनियाँ…

यतीको सिमरा उडान शुरु : भाडादर दुई हजार

 असोज २१, २०७७

काठमाडौँ, असोज २१ : निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा…

उड्न थाले पर्यटक पोखराको आकाशमा

 असोज २०, २०७७

पोखरा, असोज २० : लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् । साहसिक खेल…

जलविद्युत् कम्पनीका शेयरमा ओइरिए लगानीकर्ता

 असोज २०, २०७७

काठमाडौँ, असोज २० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.१७ बिन्दुले वृद्धि भई एक…

मजदूरमा कोरोना संक्रमण पुष्टिपछि तातोपानी नाका बन्द

 असोज २०, २०७७

सिन्धुपाल्चोक, असोज २० : सात कामदारमा कोरोना देखिएपछि सोमबारदेखि खुलेको नाका आजदेखि पुनः बन्द भएको छ । बाढी तथा पहिराको कारण करीब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक…